ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

स्रोत नखुलेको ६९ लाख ८५ हजार रुपैयाँसहित चिनियाँ पक्राउ

७ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रहरीले काठमाडौँ महानगरपालिका स्वयम्भूबाट स्रोत नखुलेको रु. ६९ लाख ८५ हजारसहित एकजना नेपाली र अर्का चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीका अनुसार ३८ वर्षीय चिनियाँ नागरिक च्याओ...

'७ जनाको दुःखद मृत्युले वडाबासी नै स्तब्ध छन्'

७ घण्टा अघि   सेतोपाटी

रूकुम पश्चिममा शुक्रबार साँझ भएको जिप दुर्घटनामा सात जनाले ज्यान गुमाएका छन्। प्रहरीका अनुसार उनीहरू 'मण्डली' बाट घर फर्किँदै थिए। त्रिवेणी गाउँपालिकाको सिमरूतस्थित चर्चको मण्डलीमा सहभागिता जनाएर घर फर्किँदै गर्दा दुर्घटना भएको आठबिसकोट नगरपालिका–२ का वडाध्यक्ष देवबहादुर ऐरीले बताए। 'सबै...

इरानसँग ३ गोलले नेपाल पराजित

८ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल त्रिकोणात्मक अन्ताराष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको पहिलो खेलमा आज इरानसँग ३-० ले पराजित भएको छ। भारतको सिलोङमा भएको खेलको पूर्वार्ध गोलरहित बराबरीमा टुंगिए पनि उत्तरार्धमा सुरुवातमै नेपाल कमजोर सावित भयो। ४९ औं मिनेटमा विमला विकलाई बिट गर्दै इरानले...

मधेशमा छठपर्वका लागि कात्तिक ११ गते पनि सार्वजनिक बिदा

८ घण्टा अघि   थाहाखबर

जनकपुरधाम : मधेश प्रदेश सरकारले छठपर्वको चौथो दिन अर्थात् कात्तिक ११ गते थप एक दिन सार्वजनिक बिदा दिएको छ।  प्रदेशअन्तर्गत गृह, सञ्चार तथा कानुन मन्त्रालयले आज सार्वजनिक बिदासम्बन्धी सूचना जारी गर्दै छठपर्वको भोलिपल्ट (कात्तिक ११ गते मङ्गलबार) बिहान उदाउँदो सूर्यलाई...

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु‚ १० जना घाइते

८ घण्टा अघि   थाहाखबर

रुकुम पश्चिम : रुकुम पश्चिममा बोलेरो जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। आज बेलुकी साढे ५ बजेतिर खलंगाबाट स्यालाखाँदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको यात्रुवाहक जिप बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सिमानामा पर्ने झारमारेमा दुर्घटना भएको हो।...

रूकुम पश्चिम गाडी दुर्घटनाका ७ मृतकमध्ये ६ जनाको सनाखत

९ घण्टा अघि   सेतोपाटी

रूकुम पश्चिमको बाफिकोट गाउँपालिका-७ लिस्नेमा शुक्रबार बेलुका भएको जिप दुर्घटनामा मृतकमध्ये सात जनामध्ये ६ जनाको सनाखत भएको छ।  मृत्यु हुनेमा  आठबिसकोट नगरपालिका–२ स्यालाकी  ३० वर्षीया  कमला वली, आठबिसकोट– २ का  १६ वर्षीय टेकजंग बुढा, आठबिसकोट– १५ की दिलमाया बुढा, आठबिसकोटकी १७ की...

माओवादी केन्द्रले भन्यो- कसैसँग एकता टुंगिइसकेको छैन

९ घण्टा अघि   सेतोपाटी

माओवादी केन्द्रले कुनै पार्टीसँग एकता गर्ने विषय टुंगो लागि नसकेको बताएको छ। शुक्रबार विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रका संयोजक पुष्प कमल दाहालको सचिवालयले कुनै पनि दलसँग एकता गर्ने लगायतका विषयमा टुंगो लागि नसकेको बताएको हो।  'कुनै पनि दलसँग एकता गर्ने लगायतका विषयमा...

एउटा अनौठो प्रेमकथा भन्ने उत्कृष्ट जापानी फिल्म, हेर्नुस् युट्युबमा

९ घण्टा अघि   सेतोपाटी

गुड फ्राइडे सिनेमा जापानको कोबेमा बस्ने हिरोको वतानाबेका हुनेवाला श्रीमान इट्सुकी फुजिईको हिमाल आरोहण क्रममा मृत्यु हुन्छ। दुई वर्षपछि, इट्सुकीको सम्झना समारोहको दिन हिरोकोले इट्सुकीको किताब पल्टाउँदै गर्दा उनको एउटा ठेगाना फेला पार्छिन्। उनले त्यो ठेगानामा चिठी लेख्छिन्। चिठी इट्सुकी फुजिई नामकी एक महिलाकोमा पुग्छ। महिला इट्सुकी कसले चिठी...

रूकुम पश्चिममा गाडी दुर्घटना हुँदा सात जनाको मृत्यु

९ घण्टा अघि   सेतोपाटी

रूकुम पश्चिममा शुक्रबार बेलुकी भएको जिप दुर्घटनामा परी घटनास्थलमै सात जनाको मृत्यु भएको छ।  जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरि पुनका अनुसार दुर्घटनामा परी थप १० जना घाइते भएका छन्।  बेलुकी साढे ५ बजेतिर खलंगाबाट स्यालाखाँदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको...

छठपछि विश्वासको मत लिँदै मुख्यमन्त्री सोनल

९ घण्टा अघि   थाहाखबर

गौर : मधेश प्रदेश सरकार विस्तारबारे रौतहटको चन्द्रनिगाहपुरमा सत्तापक्ष दलहरूको बैठक सम्पन्न भएको छ। होटेल गोल्डेन बेङ्कटमा शुक्रबार बिहान ११ बजेदेखि बसेको बैठकमा जसपा नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोसपा र नेकपा (एकीकृत समाजवादी)का नेताहरू सहभागी भएका थिए। बैठकमा सरकार विस्तार,...

बिदा नपरेको भए एकै दिन १८ हजार रूपैयाँ घट्ने थियो सुनको भाउ!

९ घण्टा अघि   सेतोपाटी

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा १२ वर्षयताकै ठूलो गिरावट आएको समयमा नेपालमा सार्वजनिक बिदा परेको कारण यहाँको मूल्य तत्काल घट्न पाएन। बिदा नपरेको भए मंगलबारको दर अनुसार एकै दिन सुनको भाउ करिब १८ हजार रूपैयाँले घट्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ...

सुरक्षा कायम गर्न मोरङमा संयुक्त गस्ती

९ घण्टा अघि   थाहाखबर

विराटनगर : बढ्दो सुरक्षा चुनौतीलाई मद्देनजर गर्दै मोरङमा सबै सुरक्षानिकायले संयुक्त गस्ती सञ्चालन गरेका छन्। नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले संयुक्त रूपमा मोरङका विभिन्न स्थानमा गस्ती सञ्चालन गरेका हुन्। शिव दल गण थालहका प्रमुख सेनानी अरुण कार्कीका...

प्रकाश र परीक्षा दर्शक भेट्न हलमा

९ घण्टा अघि   सेतोपाटी

तिहारको अवसर पारेर बिहीबारदेखि प्रदर्शनमा आएको फिल्म 'सोल्टिनी' का कलाकारहरू दर्शक भेट्न सिनेमा हलमा पुगेका छन्। शुक्रबार बिहानदेखि प्रकाश सपुत, परीक्षा लिम्बु र सुन्दर धितालसहितका कलाकारले विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया लिए। त्यसक्रममा दर्शकले फिल्म मन परेको बताए। फिल्मको कथावस्तु र कलाकारहरूको...

पर्वतमा ईभी भ्यान र मोटरसाइकल ठोक्किदा तीनजना घाइते

१० घण्टा अघि   थाहाखबर

पर्वत : जिल्लाको कुश्मा नगरपालिका–४ छमर्केमा शुक्रवार दिउँसो भएको दुर्घटनामा तीनजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक सुमित श्रेष्ठका अनुसार कुश्मा–बागलुङ सडकखण्डअन्तर्गत कुश्माको छमर्केमा शुक्रवार दिउँसो करिब दुई बजेको समयमा विद्युतीय भ्यान र मोटरसाइकल आपसमा ठोक्किएका हुन्।...

काठमाडौंका ६२ वटा चोकमा हाइ मास्ट लाइट जडान (तस्बिरहरू)

१० घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाले ६२ वटा चोकमा हाइ मास्ट लाइट जडान गरेको छ। हाइ मास्ट लाइट आवश्यकता देखिएका ७० वटा चोकमध्ये ६२ वटा चोकमा बत्ती जडानको काम अन्तिम चरणमा पुगेको सार्वजनिक निर्माण विभागका महाशाखा प्रमुख रामचन्द्र नेपालीले जानकारी दिए।  उनका अनुसार ९ करोड ८५...

मोटरसाइकल आपसमा ठोक्किदा एकको मृत्यु, तीन गम्भीर घाइते

१० घण्टा अघि   थाहाखबर

पाल्पा : पाल्पामा दुई मोटरसाइकल आपसमा ठोकिँदा शुक्रबार एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। मृत्यु हुनेमा बगनासकाली गाउँपलिका-९ का २८ वर्षीय अर्जुन विक रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले बताए। गम्भीर घाइते...

गायिका नितु पौडेलको मृत्यु प्रकरणमा गायक बाबुल गिरी पक्राउ

१० घण्टा अघि   सेतोपाटी

गायक तथा संगीतकार बाबुल (धनबहादुर) गिरीलाई प्रहरीले पक्राउ गरेको छ।  आत्महत्या दुरूत्साहन मुद्दामा उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईकाले जानकारी दिए।  पौडेलको उपचार क्रममा मृत्यु भएपछि उनको परिवारले स्टुडियो सञ्चालक बाबुल गिरीविरूद्ध जाहेरी दिएको थियो। पौडेलले अनामनगरस्थित...

'यति ठूलो घटनापछि पनि जति पर्यटक आएका छन्, त्यसलाई सन्तोषजनक मान्नुपर्छ'

१० घण्टा अघि   सेतोपाटी

भदौ २४ को घटनामा केही ठूला होटल समेत आगजनी र तोडफोडको सिकार भएपछि त्यसको सिधा असर पर्यटन क्षेत्रमा पर्छ भन्ने धेरैको डर थियो। यस्ता विध्वंशात्मक घटनाले अन्तर्राष्ट्रिय जगतमा नकारात्मक प्रचार हुने र नेपाल आउन चाहने पर्यटकले आफ्नो मन बदल्ने सक्ने...

मतदाता नामावली दर्ता अभियानमा सक्रिय हुन गगन-विश्वप्रकाशको परिपत्र

१० घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र गगनकुमार थापाले कार्तिक मसान्तभित्र मतदाता नामावली दर्ता अभियानमा व्यापक सक्रियता देखाउन आग्रह गरेका छन्। दुवै महामन्त्रीले शुक्रबार संयुक्त रूपमा जारी गरेको विशेष परिपत्रमा निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने सूचना...

सर्वसाधारण भन्छन् : सरकारले निर्वाचनको वातावरण बनाउन ध्यान केन्द्रित गरोस्

१० घण्टा अघि   थाहाखबर

काठमाडाैं : सर्वसाधारणले पनि निर्वाचनको लागि आवश्यक वातावरण बनाउने काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएका छन्। शुक्रबा न्युज एजेन्सी नेपालसँगकाे संक्षिप्त कुराकानीहरूमा उनीहरूले राजनीतिक दलहरूसँग परामर्शमा जोड दिएर आगामी फागुन २१ गतेको निर्वाचनका लागि आवश्यक वातावरण बनाउनेमा काममा सरकारको जोड हुनुपर्ने बताएका हुन्।​ काठमाडाैंका...

बस चल्न थालेपछि जग्गादाता खुसी

११ घण्टा अघि   थाहाखबर

बागलुङ : लहलह धान झुल्ने खेतमा बसपार्क बनाउन दिएको जग्गा २४ वर्षपछि सदुपयोग भएको छ। बागलुङ नगरपालिकालाई निःशुल्क प्रदान गरेको २४ वर्षमा आधुनिक बसपार्क नियमित सञ्चालनमा आएको छ। बसपार्क बनेको चार वर्षपछि उद्घाटन गरेको बसपार्क उद्घाटन यता समेत नियमित बस चल्न...

सिर्सिया नदी प्रदूषण गरेको अरोपमा मोबिल उद्योगका लेखापालमाथि दुर्व्यवहार

११ घण्टा अघि   सेतोपाटी

सिर्सिया नदी प्रदुषण गरेको आरोपमा वीरगञ्जमा एक उद्योगका मुंशी (लेखापाल) लाई मोबिल छ्यापिएको छ। वीरगञ्ज महानगरपालिका–३२ चोर्नीस्थित नेपाल पेट्रो ल्युब इन्डस्ट्रिज प्रालिका लेखापाल जीतपुर निवासी काशीनाथ तिवारीलाई मोबिल छ्यापिएको हो।  काशीनाथ तिवारीले एक मिडियालाई अन्तर्वार्ता दिँदै गरेको अवस्थामा स्थानीयले बोतलमा ल्याएको...

यातायात क्षेत्रमा बढ्दै लगानी

११ घण्टा अघि   सेतोपाटी

यो वर्ष वीरगञ्ज भन्सार कार्यालयमा सवारी साधन र त्यसका पाटपुर्जाको भन्सार पास गराउने चाप बढेको छ।  करिब सबै प्रकारका सवारी साधन र सम्बन्धित पाटपुर्जाहरू अघिल्लो वर्षको असोज महिनासम्मको तुलनामा यसपटक निकै बढेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ। विशेषगरी, कोभिडपछि समग्रमा...

पौडी खेल्न गएका ३ बालिकाको मृत्यु

११ घण्टा अघि   थाहाखबर

धनगढी : कैलाली जिल्लाको जानकी गाउँपालिका–१ गुजुरुवामा नहरमा डुबेर तीन बालिकाको मृत्यु भएको छ। शुक्रबार दिउँसो कुलरैया नहरमा पौडी खेल्ने क्रममा तीन बालिका डुबेका थिए। डुबेका बालिकामध्ये जानकी गाउँपालिका–१ गुजुरुवाकी १२ वर्षीया डम्मरा उपाध्याय, लम्कीचुहा नगरपालिका–३ व्यवस्थितपुरका १० वर्षीया मानसी बजगाईं...