दुई जना ट्राफिकले आलोपालो लगाउँछन् एउटै वर्दी
भदौ २४ को घटनामा ट्राफिक प्रहरीका धेरै थोक जले — कागजपत्र जले, मेसिनहरू जले र धेरैका वर्दी पनि जले। कार्यालय आगजनी हुँदा वर्दी जलेकैले धेरै दिनसम्म ट्राफिक प्रहरीले सादा पोसाकमा ड्युटी गरेको हामीले देख्यौं। केही दिनयता भने नयाँ वर्दी लगाएका ट्राफिक प्रहरी ड्युटीमा...