रास्वपामा थपिए चार सचिवालय सदस्य
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयमा चार जना सदस्य थपिएका छन्। गणेश पराजुली, शिशिर खनाल, सोबिता गौतम र हरि ढकाल सचिवालय सदस्यमा थपिएका हुन्। उनीहरू चारै जनालाई पार्टी सभापति रवि लामिछानेले मनोनीत गर्दै शनिबार बसेको सचिवालय बैठकमा प्रस्तावका रूपमा पेस गरिएको...