नारायणघाट-मुग्लिन सडकमा ७ वटा गाडी ठोक्किए
नारायणघाट-मुग्लिन सडकमा ७ वटा गाडी ठोक्किएका छन्। दुर्घटनामा २१ जना घाइते भएका छन्। बिहान साढे सात बजेतिर मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना ८ ख ६६२९ नम्बरको ट्रक र विपरीत दिशातर्फबाट जाँदै गरेको बा ४ ख ७४२० नम्बरको बस गाइघाटमा ठक्कर...