बोर्डका कर्मचारी आन्दोलित हुँदा रोकियो आइपिओ स्वीकृतिदेखि सम्पत्ति शुद्धिकरणसम्बन्धी अनुगमन
धितोपत्र बोर्डमा कर्मचारीहरू असोज २ गतेदेखि आन्दोलनरत छन्। सार्वजनिक विदाको दिनबाहेक सधै जसो कर्मचारीहरू कार्यालय त आइरहेका छन्। तर, उनीहरू काम काज नै ठप्प पारेर आन्दोलन गरिरहेका छन्। उनीहरूको काम अहिले नियमित समयमा कार्यालय आउने, हाजिर गर्ने, विरोध जनाउने, फुर्सदकै...