को अध्यक्ष, को महासचिव हुने कुरा अब महाधिवेशन प्रतिनिधिको हातमा छ: मोहनमाया ढकाल
नेकपा एमालेको जारी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रस्तावमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको छ। बिहीबार बिहान ९ बजेदेखि बैठक चलिरहेको छ। बैठकमा बोल्दै केन्द्रीय सदस्य मोहनमाया ढकालले नेतृत्वको छनौट अब महाधिवेशन प्रतिनिधिका हातमा रहेको बताएकी...