ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

राष्ट्रपति पौडेलद्वारा विपीनको निधनप्रति दुःख व्यक्त

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायल गएका नेपाली विद्यार्थी विपीन जोशीको निधनको खबरले आफू मर्माहत भएको बताएका छन्।उनले आज सामाजिक सञ्जाल ‘एक्स’मार्फत प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका जोशीको रिहाइको लागि आफूले समेत पटकपटक अथक प्रयास गरेको स्मरण गर्दै अकस्मात् जोशीको...

विपीनको शव नेपाल ल्याउने प्रक्रिया शुरु

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : विगत दुई वर्षदेखि प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपीन जोशीको शव नेपाल ल्याउने प्रक्रिया थालिएको छ। परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गरी इजरायलस्थित नेपाली दूतावासका प्रतिनिधिले आज तेल अभिभस्थित ‘नेशनल सेन्टर फर फरेन्सिक मेडिसिन’को भ्रमण गरी...

राष्ट्रपति पौडेल र अध्यक्ष नेपालले दिए विपिनलाई श्रद्धाञ्जली

४ घण्टा अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेल र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले विपिन जोशीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। सिक्दै र कमाउँदै (लर्न एन्ड अर्न) कार्यक्रममा सहभागी हुन इसराइल गएका नेपाली विद्यार्थी विपिनको निधनको खबरले आफू मर्माहत भएको राष्ट्रपति पौडेलले बताएका छन्। हमासको कब्जामा रहेका विपिनको...

वीरगन्जका व्यवसायीको घरबाट कति बरामद भएको थियो सुनचाँदी?

४ घण्टा अघि   सेतोपाटी

वीरगन्जका सुनचाँदी व्यवसायी अभिषेक सर्राफको घरबाट दुई किलो सुन तथा सुनका गहना बरामद भएको छ। करिब ११ किलो चाँदी र चाँदीका गरगहना पनि बरामद गरिएको छ। सुनचाँदी व्यवसायी संघ, पर्साले उपलब्ध गराएको तथ्यांक अनुसार ग्राहकले बन्धकी राखेको सुन १ किलो ९९५ ग्राम,...

जेन–जी आन्दोलनमा दमन गर्ने प्रधानमन्त्री, गृहमन्त्रीलाई कारबाहीको माग गर्दै रिट पेस

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : २३ भदौको जेन–जी आन्दोलन निर्मम दमन गरेकालाई फौजदारी अपराधमा अनुसन्धान गर्न आदेश जारी हुनुपर्ने माग गरी सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ। सिन्धुपाल्चोकका युवराज पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको निर्णय बदरका साथै जेन–जी आन्दोलन...

नेपालको आर्थिक वृद्धिदरबारे यस्तो छ आइएमएफको प्रक्षेपण

५ घण्टा अघि   सेतोपाटी

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालको आर्थिक वृद्धिदर सन् २०२५ मा ४.३ र सन् २०२६ मा ५.२ प्रतिशत रहने प्रक्षेपण गरेको छ। आइएमएफले मंगलबार 'वर्ल्ड इकोनोमिक आउटलुक' प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो। सन् २०२३ मा दुई प्रतिशतमा खुम्चिएको...

देउवाको आजको भाषण फाइनल गर्न खड्काले गरेका थिए महामन्त्री र सभापतिबीच समन्वय

५ घण्टा अघि   सेतोपाटी

भदौ २४ गते भौतिक आक्रमणको सिकार भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार पहिलो पटक सार्वजनिक रूपमा देखा पर्दै थिए। पार्टी कार्यालय सानेपामा मंगलबार डाकिएको केन्द्रीय कार्यसमिति बैठकमा उनी उपस्थित हुने कार्यक्रम थियो। एक महिनाभन्दा बढी समयदेखि सार्वजनिक रूपमा नदेखिएका देउवाको उपस्थितिले मात्र होइन, यसपालिको...

एसियन कप छनोटमा नेपालको लगातार चौथो हार, भियतनामसँग आत्मघाती गोलको मार

५ घण्टा अघि   सेतोपाटी

२०२७ एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत नेपालले लगातार चौथो हार ब्यहोरेको छ।  आज भियतनाममा भएको खेलमा नेपाललाई घरेलु टोलीले १-० गोलले पराजित गरेको हो। वर्षाले प्रभावित भएपछि आधा घन्टा ढिलो गरी सुरू भएको खेलमा नेपालले खेलको पाँचौ मिनेटमा गोल...

१ लिटर पानीको १६ रुपैयाँभन्दा बढी लिए कारबाही हुने

५ घण्टा अघि   थाहाखबर

काठमाडौँ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बोतल र जारको पानी बढी पैसामा बेचे कारबाही गर्ने जनाएको छ। विभागले आज एक सूचना प्रकाशित गरी दैनिक उपभोग्य वस्तुका रूपमा प्रयोग हुँदै आएको प्लाष्टिकका बोतल तथा जारको पानीको शुल्क निर्धारण गरिएकाले शुल्कभन्दा...

मधेश प्रदेशका मुख्यमन्त्री सिंहले राजीनामा दिनुअघि के भने सदनमा?

६ घण्टा अघि   सेतोपाटी

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका छन्। सदन फेस गर्ने बताउँदै आएका सिंहले मंगलबार विश्वासको मत नमागी राजीनामा दिए। उनको राजीनामा प्रदेश प्रमुखको कार्यालय, मधेश प्रदेश, जनकपुरले पनि स्वीकृत गरिसकेको छ।  सिंह २०८१ साल जेठ २५ गते मुख्यमन्त्री बनेका थिए। राजीनामा दिनुअघि प्रदेश...

पुनः सिर्सिया नदी प्रदूषण नियन्त्रण गर्ने प्रतिबद्धता

६ घण्टा अघि   सेतोपाटी

वीरगञ्जमा सरोकारवालाले पुनः सिर्सिया नदीमा विद्यमान प्रदुषण नियन्त्रणका लागि प्रतिबद्धता जनाएका छन्। यस्तो प्रतिवद्धता विगतमा गरिएको भएपनि कार्यान्वयन हुन सकेको छैन। सिर्सिया नदीको दीर्घकालीन संरक्षण र प्रदूषण नियन्त्रणका उपायबारे बुधबारपनि छलफल भएको छ। नगरप्रमुख, प्रमुख जिल्ला अधिकारी परिवर्तन भएपछि सिर्सिया...

विश्व कराते छनोटमा नेपालका चार खेलाडी

६ घण्टा अघि   थाहाखबर

काठमाडौँ : विश्व कराते च्याम्पियनसिपको छनोट प्रतियोगितामा नेपालबाट चार खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। यही असोज ३१ गतेदेखि कात्तिक २ गतेसम्म फ्रान्सको पेरिसमा हुने छनोट प्रतियोगिताका लागि चार खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार त्यसतर्फ प्रस्थान गर्दै छन्। प्रतियोगितामा एक पुरुष...

बसको ठक्करबाट घाइतेको उपचारका क्रममा मृत्यु

६ घण्टा अघि   थाहाखबर

दमौली : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा बसको ठक्करबाट घाइते भएका दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोरखाको धार्चे गाउँपालिका–७ बस्ने २८ वर्षीय पुनराम गुरुङ र ३२ वर्षीय मनोज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। शनिबार आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै...

प्रदेश प्रमुखले मधेशमा सरकार गठनका लागि गरिन् आह्वान

६ घण्टा अघि   सेतोपाटी

मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरू भएको छ। मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिए लगत्तै नयाँ सरकार गठनको प्रक्रिया सुरू भएको हो।  मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सुमित्रा सुवेदीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन्। मंगलबार प्रदेश...

कहिलेकाहीँ चक्कर आउने समस्या छ: देउवा (पूरा भिडिओ)

६ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ३४ दिनपछि आज सार्वजनिक भए। भदौ २४ गते निवास बूढानीलकण्ठमा देउवा दम्पतीमाथि आक्रमण र घरमा आगजनी भएको थियो। सभापति देउवाको टाउकोमा १२ टाँका लगाइएको थियो। उनकी पत्नी तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा देउवामाथि पनि प्रदर्शनकारीहरूले...

अख्तियार गएर थर्काउँदै राजीनामा माग्ने जेनजी प्रतिनिधि वैदेशिक रोजगार ठगीमा पक्राउ परेका थिए

६ घण्टा अघि   सेतोपाटी

अख्तियार दुरूपयोग अनुसन्धान आयोग लगायतका सरकारी निकाय गएर त्यहाँका प्रमुखहरूलाई थर्काउँदै राजीनामा माग्ने एक जेनजी प्रतिनिधि वैदेशिक रोजगार ठगीमा पक्राउ परिसकेको पाइएको छ। जेनजी युवाहरूको एक समूहले केही समयअघि अख्तियारको टंगाल कार्यालय गएर प्रमुख अयुक्त प्रेम राई र नागरिक उड्डयन प्राधिकरण गएर त्यहाँका महानिर्देशक प्रदीप अधिकारीको राजीनामा...

भिडिओ प्रष्टीकरणमा जनार्दन शर्माले जोड दिएका चार विषय

६ घण्टा अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले आफ्नाबारे लगातार दुष्प्रचार भइरहेको बताउँदै आफूबारे उठेका प्रश्नहरुको जवाफ दिएका छन्।  मंगलबार सामाजिक सन्जाल फेसबुकमा भिडिओ पोस्ट गर्दै उनले  सामाजिक सञ्जाल र मिडियामा आफूबारे  ‘विभिन्न भ्रामक समाचार र दुःखद दुष्प्रचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको’...

होम एण्ड अवे अवधारणाबाट केही समय पछि सर्‍यो एन्फा

६ घण्टा अघि   थाहाखबर

काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा) ले शीर्ष डिभिजन लिग होम एण्ड अवेको अवधारणामा गर्ने योजनाबाट पछि हटेको छ। शीर्ष डिभिजनका लिगका क्लबकै मागअनुरूप एन्फा तत्कालका लागि होम एण्ड अवेको आवधारणबाट पछि हटेको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार पत्रकार...

देउवाले आज महत्त्वपूर्ण निर्णय गर्नुभएको छ, सभापतिको हिसाबले अन्तिम सम्बोधनजस्तै भयो: गगन थापा

६ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाले आजको केन्द्रीय समिति बैठकमा महत्त्वपूर्ण निर्णयहरू सुनाएको र सभापतिको हिसाबले यो अन्तिम सम्बोधनजस्तै रहेको प्रतिक्रिया दिएका छन्। केन्द्रीय कार्यालय सानेपामा आज विशेष महाधिवेशन माग गर्न हस्ताक्षर बुझाउन भेला भएका महाधिवेशन प्रतिनिधिहरूसँग कुराकानी...

बुधबार ४ बजेभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान

७ घण्टा अघि   थाहाखबर

जनकपुरधाम : मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिका दाबी पेस गर्न आह्वान गरेकी छन्। प्रदेश प्रमुखको कार्यालयले आज विज्ञप्ति जारी गरी बुधबार दिनको ४:०० बजेभित्र दाबी पेस गर्न आह्वान गरिएको जनाएको हो। प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री सतीशकुमार...

आज किन भएन कांग्रेस विशेष महाधिवेशन माग गर्न हस्ताक्षर दर्ता?

७ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्न हस्ताक्षर बुझाउन मंगलबार केन्द्रीय कार्यालय पुगेका महाधिवेशन प्रतिनिधिहरू फर्केका छन्। महाधिवेशन प्रतिनिधिहरूलाई बुधबार अपराह्न ३ बजेका लागि हस्ताक्षर बुझाउने समय दिइएको छ। आज हस्ताक्षर बुझाउन नपाएको भन्दै केही महाधिवेशन प्रतिनिधिहरू पार्टी पदाधिकारीहरूसँग असन्तुष्ट भएका थिए। महाधिवेशन...

प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्च जानेबारे सभामुखले दलहरूसँग परामर्श गर्ने

७ घण्टा अघि   सेतोपाटी

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा विघटनबारे राजनीतिक दलहरूसँग आधिकारिक धारणा माग गरेका छन्। विघटनविरूद्ध अदालतमा जाने विषयमा उनले विघटित प्रतिनिधि सभामा रहेका दलका प्रमुख सचेतक र सचेतकहरूलाई छलफलका लागि डाकेका छन्। ‘छलफलमा आउँदा दलको तर्फबाट आधिकारिक धारणा लिएर आउनु भनेर...

महाधिवेशनमय बन्दै २०८२ मंसिर

७ घण्टा अघि   थाहाखबर

काठमाडौँ : संवत् २०८२ मंसिर महाधिवेशनमय हुने भएको छ। लगनगाँठो कस्न अधिकांश युवाहरूले मंसिर महिना रोजेझैँ राजनीतिक दलहरूले पनि महाधिवेशन गर्न मंसिर नै रोजेका छन्।  जेन–जी आन्दोलनपछि सिर्जित परिस्थितिका कारण पनि दलहरूमाथि महाधिवेशन गर्नुपर्ने प्रत्यक्ष तथा परोक्ष दबाव छ। आगामी फागुन २१...

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी १० वटा रिट निवेदन, दर्ता हुन बाँकी

८ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सर्वोच्च अदालतमा रिट निवेदनसहित देवानी तथा फौजदारी मुद्दाहरू दर्ता तथा सुनुवाइ प्रक्रिया शुरु भएसँगै मंगलवार चारवटा रिट निवेदन दर्ता भएका छन्। सर्वोच्च अदालतले रिट निवेदन दर्ता गर्न शुरु गरेसँगै मंगलवार चारवटा रिट निवेदन दर्ता भएको सर्वोच्च अदालतका सहायक...