वीरगन्जका व्यवसायीको घरबाट कति बरामद भएको थियो सुनचाँदी?
वीरगन्जका सुनचाँदी व्यवसायी अभिषेक सर्राफको घरबाट दुई किलो सुन तथा सुनका गहना बरामद भएको छ। करिब ११ किलो चाँदी र चाँदीका गरगहना पनि बरामद गरिएको छ। सुनचाँदी व्यवसायी संघ, पर्साले उपलब्ध गराएको तथ्यांक अनुसार ग्राहकले बन्धकी राखेको सुन १ किलो ९९५ ग्राम,...