'होम एन्ड अवे' लिग स्थगित गरेर राष्ट्रिय लिगतर्फ ध्यान मोड्दै एन्फा
अखिल नेपाल फुटबल संघ (एन्फा) ले यो वर्ष गर्ने भनेको सहिद स्मारक ए डिभिजन लिग होम एन्ड अवे प्रणालीमा नगर्ने भएको छ। पुस ६ देखि गर्ने भनेको लिगका लागि क्लबहरूले समय मागेपछि यो वर्ष होम एन्ड अवे लिग नहुने एन्फा महासचिव...