ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

जेनजी आन्दोलनमा जलेका विद्यालयमा कसरी हुँदैछ पठनपाठन ?

६ मिनेट अघि   थाहाखबर

काठमाडौं : सामाजिक सञ्जाल बन्द र देशमा भइरहेको भ्रष्टचारविरूद्ध भदौ २३ २४ गते भएको ‘जेनजी’ आन्दोलनमा ठूलो मानवीय क्षति भयो। सार्वजनिक र निजी सम्पत्तिमा पनि ठूलो क्षति पुग्यो। यही आन्दोलनको क्रममा आगजनी हुँदा विद्यालयहरू पनि जले। प्रदर्शनकारीहरूले ललितपुर महानगरपालिका -१५...

मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले दिए राजीनामा

८ मिनेट अघि   सेतोपाटी

मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा दिएका छन्। सदन फेस गर्ने बताउँदै आएका सिंहले विश्वासको मत नमागी सदनमा राजीनामा दिएका हुन्। सदनमा वक्तव्य दिने क्रममा उनले राजीनामाको घोषणा गरेका हुन्। ‘वर्तमान परिस्थितिमा मार्गप्रसस्त गर्दै मुख्यमन्त्रीको पदबाट राजीनामा दिएको जानकारी...

नेतृत्वबाट बहिर्गमन, नियमित महाधिवेशन र चुनावको मुद्दामा यसरी आए देउवा

१० मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार केन्द्रीय कार्यसमिति बैठकमा दिएको मन्तव्यमा तीन वटा कुरा महत्त्वपूर्ण थिए — उक्त छलफलपछि केन्द्रीय कार्यसमिति बैठकमा दिएको मन्तव्यमा देउवाले लगभग यही बटमलाइन अनुसार आफ्नो धारणा व्यक्त गरे। पहिलो, उनले आफ्नो मन्तव्यमै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी...

एनआइसी एसिया बैंकका ग्राहकलाई अमरापुरी रिसोर्टमा १५ प्रतिशत छुट

१९ मिनेट अघि   सेतोपाटी

एनआइसी एसिया बैंकका ग्राहकका लागि नवलपुरस्थित अमरापुरी रिसोर्ट एण्ड वाटर पार्कमा १५ प्रतिशतसम्म छुट सुविधा उपलब्ध हुने भएको छ। यसका लागि बैंक र रिसोर्टबीच विशेष सहकार्य सम्झौता सम्पन्न भएको बैंकले जनाएको छ। सम्झौताअनुसार, बैंकका ग्राहकहरूले उक्त रिसोर्टमा सेवालिई डिजिटल भुक्तानी...

कडा रोग लागेका बीमितका लागि पुनः ‘रिफर’ आवश्यक नपर्ने

२३ मिनेट अघि   थाहाखबर

काठमाडौं : स्वास्थ्य बिमा बोर्डले कडा खालका रोगका लागि प्रथम सेवा विन्दुबाट एकपटक प्रेषण भई सोही अस्पतालमा ‘फलोअप’ गराउँदा पुनः प्रेषण (रिफर) आवश्यक नपर्ने जनाएको छ। बोर्डले बीमित व्यक्ति प्रथम सेवा विन्दुको सेवा अपुग भई रिफरल केन्द्रमा जाँदा विभिन्न समस्या पर्ने...

पितृकार्यकै बेला छोरा विपीन अस्ताएको खबर सुनेपछि...

२९ मिनेट अघि   थाहाखबर

महेन्द्रनगर : महानन्द जोशीलाई हमासको नियन्त्रणबाट छोरा विपीन मुक्त होला भन्ने आशा सोमबार बिहानसम्मै थियो। गाजा क्षेत्रबाट हमासले २० जना बन्धकको नामावली सार्वजनिक गर्दा विपीनको नाम नदेखिएपछि परिवारसँगै उनको प्रतीक्षामा रहेका धेरैको मनमा चिसो पस्यो। सोमबार दिनभरजसो सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा...

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

३३ मिनेट अघि   थाहाखबर

काठमाडौं : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेश सभाको रोष्टमबाटै आफ्नो राजीनामाको घोषणा गरेका छन्। मार्ग प्रशस्त गर्न भन्दै उनले राजीनामा घोषणा गरेका हुन्। रोष्टमबाटै आफनो पार्टी जनमत र पार्टी अध्यक्ष डा. चन्द्रकान्त राउतलाई सांकेतिक रुपमा विभिन्न आरोप समेत...

मोहन थापाको 'जब यादले सताउँछ' सार्वजनिक

३७ मिनेट अघि   सेतोपाटी

मोहन थापाले आफ्नो पहिलो गीत 'जब यादले सताउँछ' लाई नेपाली संगीत बजारमा सार्वजनिक गरेका छन्। केही दिनअघि म्युजिक भिडिओसहित रिलिज  गीतलाई यतिबेला राम्रो प्रतिक्रिया मिलिरहेको छ। गीतमा जीवनका भावनात्मक उतारचढाव, मायाका सम्झनाहरू र वियोगका पीडालाई कुमार जोशीका शब्दमार्फत प्रस्तुत गरिएको छ। गीतलाई...

२३ ठूला करदाताले दिए आगजनी र तोडफोडको जानकारी, के–के दिइन्छ सुविधा?

५० मिनेट अघि   सेतोपाटी

जेनजी समूहको नाममा भदौ २४ गते गरिएको प्रदर्शनमा निजी क्षेत्रले ८० अर्ब रूपैयाँ बढीको क्षति भएको प्रारम्भिक तथ्यांक निकालेको छ।  यस्तो क्षति पुगेको निजी क्षेत्रलाई सहजीकरण गर्नका लागि सरकारले विभिन्न सुविधा सहितको कार्यक्रम ल्याएको छ। सरकारले दिएको सुविधा उपयोग गर्न...

थपियो गभर्नर पौडेलका लागि भाडामा घर दिने प्रस्ताव पेश गर्ने अवधि

५२ मिनेट अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले गभर्नर डा.विश्वनाथ पौडेलका लागि भाडामा घर दिन चाहनेले प्रस्ताव दिनसक्ने अवधि थपेको छ।‌   अब घर भाडामा दिन‌ चाहनेले कात्तिक १६ गतेसम्म प्रस्ताव पेश गर्न सक्ने भएका छन्।  चाँडपर्वको विदाको कारण समय अपुग हुने सक्ने भन्दै समय थपिएको...

राष्ट्र, जनता र पद्धतिका लागि वैचारिक अडान लिँदा बेलाबेला यस्ता घटना हुन्छन्: देउवा

५३ मिनेट अघि   थाहाखबर

काठमाडौं :  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र, जनता र पद्धतिका लागि वैचारिक अडान लिँदा यस प्रकारको अवस्था कुनैपनि बेला आउनसक्ने बताएका छन्।  मंगलवार पार्टी केन्द्रीय समितीको बैठकलाई केन्द्रीय कार्यालय सानेपामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले भदौ २४ गते...

अनमोल केसी १६ महिनापछि पर्दामा, 'जेरी अन टप' को खुल्यो टिकट बुकिङ

१ घण्टा अघि   सेतोपाटी

लामो समयको अन्तरालमा हलमा आउने अभिनेतामध्ये पर्छन् अनमोल केसी। यस पटक उनी झन्डै डेढ वर्षपछि नयाँ फिल्मका साथ दर्शकमाझ आउँदैछन्। उनी अभिनीत फिल्म 'जेरी अन टप' यही शुक्रबार (असोज ३१) देखि प्रदर्शनमा आउँदैछ। यसअघि उनको फिल्म 'फर्की फर्की' गत वर्ष (२०८१) को...

अफगानी सेनाद्वारा इरानमा अवैध रूपमा प्रवेश प्रयास गर्ने २०२ जना पक्राउ

१ घण्टा अघि   थाहाखबर

अफगानी सेनाले छिमेकी देश इरानमा अवैध रूपमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा इरानसँगको सिमानामा २०२ जनालाई पक्राउ गरेको मङ्गलबार पश्चिमी क्षेत्रको राष्ट्रिय सेनाले एक विज्ञप्ति मार्फत जनाएको छ।    पक्राउ परेका व्यक्तिहरूलाई गत हप्तामा पश्चिमी हेरात प्रान्तको घोरियन जिल्लाबाट हिरासतमा...

बेलायतको बेरोजगारी चार वर्ष यताकै उच्च

१ घण्टा अघि   थाहाखबर

बेलायतको बेरोजगारी दर चार वर्ष भन्दा बढीको उच्चतम स्तरमा पुगेको आधिकारिक तथ्याङ्कले मङ्गलबार देखाएको छ।  अगस्टको अन्त्यमा बेरोजगारी दर ४.८ प्रतिशत पुगेको छ। जुन सन् २०२१ को पहिलो अर्धवार्षिक पछिको उच्चतम स्तर,  भएको राष्ट्रिय तथ्याङ्कको कार्यालयले  विज्ञप्ति मार्फत जनाएको छ।...

प्रहरीका लागि गाडी किनिदिन प्रधानमन्त्री र गृहमन्त्रीलाई निर्वाचन आयोगको सुझाव

१ घण्टा अघि   सेतोपाटी

जेनजी प्रदर्शनपछि भदौ २४ गते भएको आगजनीमा परेर सवारी साधन गुमाएको नेपाल प्रहरीले गाडी उपलब्ध गराउन अथवा किनिदिन निर्वाचन आयोगले सरकारलाई मौखिक सुझाव दिएको छ। निर्वाचनका लागि सुरक्षा व्यवस्था प्रमुख सर्त भएकाले प्रहरीका लागि आवश्यक गाडी तत्काल किनिदिन अन्तरिम सरकारकी...

भदौ २३ र २४ गतेको घटना सुनियोजित र योजनावद्ध हो, महत्वपूर्ण अंगहरूको मनोबल गिरेको छः देउवा

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भदौ २३ र २४ गतेको घटना सुनियोजित र योजनावद्ध रहेको बताएका छन्। मंगलवार पार्टी केन्द्रीय समितिको बैठकलाई केन्द्रीय कार्यालय सानेपामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। यसको पुष्टि घटनापछि आइरहेका तथ्यहरूले प्रमाणित गरिरहेको बताए।...

१९ अंकले घटेर बन्द भयो सेयर बजार

१ घण्टा अघि   सेतोपाटी

मंगलबार नेप्से परिसूचक १९.४३ अंकले घटेको छ। बजार बन्द हुँदा नेप्से २५२८ बिन्दुमा पुगेको हो।  धितोपत्र बोर्डले लगानीकर्ताहरूको माग पुरा गर्ने प्रतिबद्धता जनाएको खबर बाहिरीएसँगै सोमबार नेप्सेमा सुधार देखिएको थियो।  धितोपत्र बोर्डले पुँजी बजार सुधार कार्यदलले दिएको प्रतिवेदनअनुसार सुधारका काम...

चिनियाँ राजदूतसँग गृहमन्त्री अर्यालले भने- नेपाल एक चीन नीतिमा दृढ छ

१ घण्टा अघि   सेतोपाटी

गृहमन्त्री ओमप्रकाश अर्यालले चिनियाँ राजदूत चेन सोङसँग भेटमा नेपाल एक चीन नीतिमा दृढ रहेको बताएका छन्। मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा दुई जनाबीच शिष्टाचार भेट भएको हो। भेटको क्रममा मन्त्रीले एक चीन नीति प्रति नेपाल दृढ र अविचलित रहेको प्रतिबद्धता...

अब मैले बिदा लिन्छु, नयाँ साथी सभापति बन्नुहुन्छ : देउवा

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशनबाट आफूले बिदा लिने कुरामा कुनै द्विविधा नरहेको बताएका छन्। मंगलबार पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै देउवाले आगामी महाधिवेशनबाट आफूबाहेक अरु नै साथी सभापति हुने बताए। ‘म साथीहरूलाई के आग्रह गर्न...

२५ वर्षदेखि एउटै जहाजमा जीवन बिताइरहेको ८ जनाको परिवार

१ घण्टा अघि   थाहाखबर

एजेन्सी : विगत २५ वर्षदेखि, एक स्विस परिवार डुङ्गामा संसारभर यात्रा गर्दै आएको छ। उनीहरुको घर समुद्र हो।  श्र्वोएरर दम्पती र उनीहरूका ६ जना बच्चाहरू २० वर्ग मिटरको ठाउँमा बस्छन्। जलवायु संरक्षण गर्ने अभियानमा समुद्रमा यात्रा गर्दै आएका श्र्वोएरर परिवारको अनौठो जीवनशैलीले...

अब कांग्रेस नयाँ नेतृत्व चुनेर निर्वाचनमा जानुपर्छ

१ घण्टा अघि   सेतोपाटी

यही २०८२, असोज २६ गते नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने भनेकोमा 'तयारी नपुगेको' भनेर २८ गते बसेको छ। भदौ २३ को प्रदर्शन र २४ को आक्रोशपूर्ण विद्रोह अनि विध्वंशपछि नेपाली कांग्रेसको यात्रा कसरी जान्छ भन्ने प्रश्न सबै कांग्रेसी–मनमा यतिखेर...

लुम्बिनी प्रदेशका जेलबाट भागेका मात्रै ५४१ कैदी अझै फरार

१ घण्टा अघि   सेतोपाटी

कारागार व्यवस्थापन विभागले गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा कारागारबाट भागेका साढे ६ हजार भन्दा बढी कैदी बन्दीको सूची सार्वजनिक गरेको छ। जेनजी प्रदर्शन चर्केपछि मुलुकभरका विभिन्न २८ वटा कारागारबाट १३ हजार ५८९ कैदी र ९ वटा बाल...

विद्यार्थीलाई कसरी सिकाउने? त्यागौँ 'डेड हर्स थ्योरी'!

१ घण्टा अघि   सेतोपाटी

कक्षा २ मा एक जना शिक्षकले पढाइरहनु भएको थियो। अर्थात् उहाँ ठूल्ठूलो स्वरले बोलेर बालबालिकालाई सुनाउन खोज्दै हुनुहुन्थ्यो। तर साना बालबालिकाहरू सुनिरहेका थिएनन्। कोही पेन्सिलले चित्र कोर्दै थिए। कोही झ्याल बाहिर हेरिरहेका थिए। कोही एकापसमा गफ गर्न व्यस्त थिए। शिक्षकले...

अन्तरजातीय प्रेमकथामा बनेको 'सोल्टिनी' को ट्रेलर सार्वजनिक

१ घण्टा अघि   सेतोपाटी

कार्तिक ६ गते भाइटिकाको शुभ अवसरमा रिलिज हुने तयारीमा रहेको फिल्म 'सोल्टिनी' को ट्रेलर सार्वजनिक गरिएको छ। राजधानीमा फिल्मका निर्देशक, कलाकार तथा सञ्चारकर्मीहरूको उपस्थितिकाबीच ट्रेलर सार्वजनिक गरिएको हो। अर्जुन सुवेदीको निर्देशनमा बनेको यस फिल्ममा अभिनेता प्रकाश सपुत र अभिनेत्री परीक्षा लिम्बुको...