ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

मेची राजमार्गको राजदुवाली खण्ड तत्काल नखुल्ने

४० सेकेन्ड अघि   सेतोपाटी

गत असोज १८ गतेको वर्षापछि पहिरोका कारण अवरुद्ध मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन नसकिने भएको छ। जटिल भू–संरचनाका कारण सडक खुलाउन नसकिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताए। उनका अनुसार सडक खुलाउने प्रयास निरन्तर भइरहे...

‘सामानमा अधिकतम खुद्रा बिक्री मूल्य राख्नू’

५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वको समयमा बिक्री वितरण हुने सामानमा अधिकतम खुद्रा बिक्री मूल्य राख्न सम्बद्ध सबैमा पुनः ध्यानाकर्षण गरेको छ।  नियमित बजार अनुगमनका क्रममा विशेष गरी तिहारको अवसरमा प्रयोग गरिने भाइ मसला, तामारचाँदीका भाँडा तथा झिलिमिली...

आज कति छ अमेरिकी र अष्ट्रेलियन डलरको मूल्य?

११ मिनेट अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य स्थिर छ। सोमबारका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ। यस्तै, युरोपियन...

बागलुङमा एक अर्ब ९४ करोड ६० लाखको आलु उत्पादन

१६ मिनेट अघि   थाहाखबर

बागलुङ : यो वर्ष जिल्लामा एक अर्ब ९४ करोड ६० लाख मूल्य रुपैयाँ बराबरको आलु उत्पादन भएको छ। यहाँका किसानले बर्खे र हिउँदे गरी दुई याममा आलु खेती गर्दै आएका छन्। हिउँदेभन्दा बर्खे आलु उत्पादन बढी हुने गरेको छ। आलु...

नेपालले आज कतारसँग खेल्दै

१६ मिनेट अघि   थाहाखबर

काठमाडौं : आईसीसी टी–२० विश्वकप एसिया तथा ईस्ट एसिया प्यासिफिक छनोटमा नेपालले आज कतारसँग खेल्दैछ।   ओमानको अल अमिरेत क्रिकेट रंगशालामा यो खेल नेपाली समयानुसार राति सवा ८ बजे सुरु हुनेछ।  सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी युएईमाथि १ रनको...

५५४७ जना कैदीबन्दी अझै फरार

१९ मिनेट अघि   सेतोपाटी

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण देशभरका कारागारबाट भागेकामध्ये पाँच हजार ५४७ कैदीबन्दी अझै फरार छन्। कारागार व्यवस्थापन विभागले फरार कैदीबन्दीलाई कारागार फिर्ता ल्याउन अझ प्रभावकारी बनाउने जनाएको छ। आइतबारको गृहमन्त्री स्तरीय बैठकले कैदीबन्दीलाई कारागारमा फिर्ता ल्याउन...

जसलाई देखेर सबैले भन्छन्– क्या क्यूट भगवान!

२६ मिनेट अघि   सेतोपाटी

यसपालि दसैंमा दुई 'जीवित' देवी–देवताले चर्चा पाए — काठमाडौंकी 'जीवित देवी' कुमारी र भक्तपुरका 'जीवित देवता' श्वेत भैरव। दसैंको अष्टमीका दिन साढे दुई वर्षकी आर्यतारा शाक्यलाई राजकीय कुमारीमा स्थापना गरिएको थियो। त्यसैको दुई दिनपछि विजया दशमीका दिन साढे तीन वर्षका ऋषभ वनमाला भक्तपुरको नवदुर्गा...

मेची राजमार्गको राजदुवाली खण्ड तत्काल नखुल्ने

२९ मिनेट अघि   थाहाखबर

 गत असोज १८ गतेको वर्षापछि पहिरोका कारण अवरुद्ध मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका- ९ स्थित इलाम–राजदुवाली सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन नसकिने भएको छ। जटिल भू-संरचनाका कारण सडक खुलाउन नसकिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन्।  उनका अनुसार सडक खुलाउने प्रयास निरन्तर...

को हुन् कालो टिसर्टमा 'टिओबी' लेखेका, पेस्तोल बोकेका युवा?

६ घण्टा अघि   सेतोपाटी

आइतबार नेपाल प्रहरीले तेन्जिङ दावालाई नियन्त्रणमा लिएको छ। उनले 'टिओबी' लेखिएको टिसर्ट लगाएर पेस्तोल बोकेको तस्बिर र भिडिओ सामाजिक सन्जालमा भाइरल भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार तेन्जिङ दावाको मामिलामा हाल 'स्क्रिनिङ' भइरहेको छ। उनीबाट पेस्तोल...

राजीनामा माग्नेलाई ओलीको जबाफ– मैले के बिगारेको छु? भ्रष्टाचार गरेको छु?

७ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले पदबाट राजीनामा दिनुपर्ने कुनै कारण नरहेको बताएका छन्। शुक्रबारबाट सुरू भएको केन्द्रीय सचिवालयको ५८ औं बैठकमा सचिवालय सदस्यहरूले उठाएका प्रश्नको जबाफ दिने क्रममा आफूले राजीनामा दिनुपर्ने, मार्ग प्रशस्त गर्नुपर्ने कुनै कारण नरहेको बताएका...

संसद पुनः स्थापनाको मुद्दा लिएर देशव्यापी आन्दोलनमा जानुपर्छ– केपी ओली

८ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनः स्थापनाको मुद्दा लिएर देशव्यापी आन्दोलनमा जाने बताएका छन्।  शुक्रबारबाट सुरू भएको केन्द्रीय सचिवालयको ५८ औं बैठकमा सदस्यहरूले उठाएका प्रश्नको जबाफ दिँदै उनले सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक र अलोकतान्त्रिक बाटाबाट बनेको, राजनीतिक...

एमाले सचिवालय निर्णय : संसद् पुनःस्थापना नै समस्याको निकास‚ प्रतिगमनविरुद्ध लड्ने

८ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमालेले पार्टीको महाधिवेशन गर्ने, संसद् पुनःस्थापनामा जाने र अहिले भएको प्रतिगमनविरुद्ध एकजुट हुने निर्णय गरेको छ। तीन दिनदेखि जारी पदाधिकारी बैठकले यी विषय पार्टीको केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय भएको उपमहासचिव प्रदीपकुमार ज्ञवालीले बताएका छन्। बैठकपछि पत्रकारहरूसँग...

वीर अस्पतालमा कार्यरत लेखा अधिकृत ढुण्डीराज दाहाल घुससहित पक्राउ

८ घण्टा अघि   सेतोपाटी

वीर अस्पतालमा कार्यरत लेखा अधिकृत ढुण्डीराज दाहाल घुससहित पक्राउ परेका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतको वीरमा कार्यरत ढुण्डीराजलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक लाख २० हजार ८ सय ५० रूपैयाँ घुससहित नियन्त्रणमा लिएको हो। आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार विभिन्न सप्लायर्स कम्पनी र...

रक्षा बमले भनिन्– मन्त्रीको नाम सिफारिस गरेको भन्दै हाम्रो हस्ताक्षर कीर्ते गरी कागजात बनाइयो, उजुरी गर्छौं

९ घण्टा अघि   सेतोपाटी

जेनजी आन्दोलनमा सहभागी भएकी प्रतिनिधि रक्षा बमले आफ्नो हस्ताक्षर किर्ते गरी नक्कली कागजात सार्वजनिक गरेको बताएकी छिन्। उनले यसप्रति आपत्ति जनाउँदै उजुरी दिने पनि बताइन्। सामाजिक सञ्जालमा अहिले एक पत्र सार्वजनिक भएको छ। सो पत्रमा जेनजी प्रतिनिधिहरूले आइतबार एक बैठक बसेको...

एमाले सचिवालय बैठकको निर्णयः संसद पुनःस्थापना हुनुपर्छ

९ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधि सभा पुनःस्थापनाको माग गरेको छ। आइतबार बसेको सचिवालयको ५८ औं बैठकले प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्छ भन्ने स्पष्ट माग गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। ‘प्रतिनिधि सभाको विघटनलाई यो बैठकले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको...

सर्वोच्च अदालतमा २८ गतेदेखि रिट दर्ता र सुनुवाइ हुने

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सर्वोच्च अदालतले यही असोज २८ गतेदेखि रिट दर्ता र सुनुवाइ गर्ने भएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठक (फूल कोर्ट) ले आज यही असोज २८ गतेदेखि दर्ता एवं सुनुवाइ हुने निर्णय गरेको हो। “यस अदालतमा...

एमालेको ११ औं महाविधेशन मंसिर अन्तिम हप्ता हुने

९ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)को ११ औं महाधिवेशन मंसिरको अन्तिम हप्ता गर्ने भएको छ। आइतबार बसेको सचिवालयको ५८ औं बैठकले एमालेको ११ औं महाधिवेशन मंसिर अन्तिम हप्ता गर्ने निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। उनका अनुसार महाधिवेशनको मिति र स्थान केन्द्रीय...

पेस्तोल बोकेको तस्बिर भाइरल बनेपछि एक युवक नियन्त्रणमा

९ घण्टा अघि   सेतोपाटी

टिओबी लेखिएको टिसर्ट लगाएर पेस्तोल बोकेको तस्बिर भाइरल बनेपछि युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पेस्तोल बोकेको तस्बिर भाइरल बनेपछि एक युवकलाई प्रहरीले आइतबार दिउँसो नियन्त्रणमा लिएको स्रोतले बतायो। ती व्यक्तिको स्क्रिनिङ भइरहेको छ। युवक अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा छन्। उनले...

जग्गा विवादमा झडप हुँदा ६० वर्षीय वृद्धको ज्यान गयो

९ घण्टा अघि   थाहाखबर

गौर : रौतहटको फतुवा विजयपुर नगरपालिकास्थित शीतलपुर टोलमा जग्गासम्बन्धी विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा ६० वर्षीय वृद्धको मृत्यु भएको छ। आइतबार बिहान फतुवा विजयपुर नगरपालिका–२ शीतलपुर टोलका ५० वर्षीय कपिलदेव यादव, ४० वर्षीय विनोद यादव र सोही स्थानका ६०...

यूएईमाथि नेपालको रोमाञ्चक जित

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङ र फिल्डिङको सहयोगमा नेपालले यूएईलाई हराएको छ। नेपाललाई १ रनको जित दिलाउन ऐरीले तीन महत्त्वपूर्ण विकेट लिए भने उत्कृष्ट फिल्डिङ गरेका थिए। ओमनमा चलिरहेको आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एशिया प्यासिफिक छनोटको सुपर सिक्सको आफ्नो...

देश बचाउन जनता जाग्नुपर्छ : चित्रबहादुर केसी

१० घण्टा अघि   थाहाखबर

नारायणघाट : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देश बचाउनका लागि जनता जाग्ने समय आएको बताएका छन्।अखिल नेपाल जनजाति सम्मेलनको पाँचौँ महाधिवेशनको आज चितवनमा उद्घाटन गर्दै अध्यक्ष केसीले देशमा विदेशी चलखेल बढेको भन्दै जनता जाग्ने समय आएको बताए। अहिलेको अवस्थामा नेपालको रक्षाका...

सार्वजनिक भयो त्रिवि जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन

१० घण्टा अघि   सेतोपाटी

सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन २०८१ सार्वजनिक गरेको छ। आइतबार शिक्षा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा १८८ पृष्ठको प्रतिवेदन सार्वजनिक गरिएको हो।  समितले २०८१  जेठ ३१ गतेदेखि काम सुरू गरेको थियो। समितिले केही समयअघि नै प्रतिवेदन बुझाए...

के हामी फागुन २१ गते विद्युतीय मेसिनबाट भोट हाल्न सक्छौं?

१० घण्टा अघि   सेतोपाटी

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा नेपालले पहिलो पटक विद्युतीय भोटिङ मेसिन प्रयोग गरेको थियो। त्यति बेला एउटा मात्र क्षेत्रमा प्रयोग गरिएको मेसिन त्यसपछिका निर्वाचनमा पनि आंशिक प्रयोगमा आए। तर देशव्यापी प्रयोगमा ल्याउने भनेर पटक पटक छलफल भए पनि कार्यान्वयन हुन सकेन। यसपालि फागुन २१ गते हुने...

अन्तिम तीन बलमा तीन विकेट लिएको नेपालले युएईमाथि निकाल्यो एक रनको रोमाञ्चक जित

१० घण्टा अघि   सेतोपाटी

ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले युएईमाथि एक रनको रोमाञ्चक जित निकालेको छ।  नेपालले दिएको १४१ रनको सामान्य लक्ष्य पछ्याएको युएईले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन मात्र जोड्यो।  युएईलाई अन्तिम ओभरमा १० रन चाहिएको थियो।...