ऋतिक रोशन बने निर्माता, वेब सिरिजमार्फत ओटिटीमा डेब्यु
बलिउड अभिनेता ऋतिक रोशनले ओटिटी स्पेसमा निर्माताको रूपमा डेब्यु गर्ने भएका छन्। प्राइम भिडिओसँगको सहकार्यमा निर्माण हुन लागेको थ्रिलर वेब सिरिजमा उनी निर्माता बनेका हुन्। शुक्रबार उक्त सिरिजको औपचारिक घोषणा गरिएको छ। वर्किङ टाइटल 'स्टोर्म' राखिएको सिरिज मुम्बईको पृष्ठभूमिमा आधारित हुनेछ। ...