पुटिनद्वारा माेदीकाे प्रशंसा : ‘बुद्धिमान नेता’
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार (स्थानीय समयअनुसार) भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको उच्च प्रशंसा गर्दै उहाँलाई ‘बुद्धिमान नेता’ भएको बताएका छन्। उनले प्रधानमन्त्री मोदी सधैँ आफ्नो देशको हितलाई पहिलो प्राथमिकता दिने नेता भएको भन्दै भारत–रुस सम्बन्धलाई अझ मजबुत र विशेष बताए। ...