रातको समयमा काठमाडौं आवातजावत नगर्न आग्रह
काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले रातको समयमा काठमाडौं आवातजावत नगर्न आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले एक जरुरी सूचना निकाल्दै मौसमी प्रतिकूलताका बावजुद अनावश्यक रूपमा यात्रा नगर्न पनि आग्रह गरेका छन् । जल तथा मौसम विज्ञान...