ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबीच टेलिफोन सम्बाद हुँदै

१ मिनेट अघि   थाहाखबर

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता हुने भएको छ।  मंगलबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँगको भेटमा फोन वार्ता तय भएको थियो। भेटमा राजदूत श्रीवास्तवले नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा कार्कीलाई भारतका प्रधानमन्त्री मोदीले पठाएको...

जलेका मन्त्रालय भवनमा शुरु भयो रङरोगन- तस्विर

२५ मिनेट अघि   थाहाखबर

काठमाडौँ जेनजी आन्दोलनका क्रममा क्षति पुगेको अर्थ मन्त्रालयमा रंगरोगन शुरु भएको छ । भदौ २४ को जेनजी प्रदर्शनका क्रममा देशकै प्रमुख प्रशासकीय भवन सिंहदरबार लगायत अर्थ, गृह, ऊर्जा, शिक्षा लगायत धेरै मन्त्रालय तथा सरकारी कार्यालयमा आगजनी गरिएको थियो।  हाल ती मन्त्रालय...

प्रदर्शनकारीले आगो झोसेको अर्थ मन्त्रालय भवनमा थालियो रंगरोगन (तस्बिरहरू)

२५ मिनेट अघि   सेतोपाटी

भदौ २४ गते प्रदर्शनकारीहरूले आगजनी गरेको सिंहदबारभित्रका मन्त्रालयका भवनहरूमा रंगरोगन गर्न थालिएको छ।  सिंहदरबारभित्रै छिरेर प्रदर्शनकारीहरूले आगजनी गरे पनि केही मन्त्रालयका भवनहरूमा आंशिक क्षति पुगेको थियो। ती भवनहरूमा रंगरोगन गरी पुनः प्रयोगमा ल्याउन लागिएको छ।  अर्थ मन्त्रालयको भवनमा बिहीबार बिहानैदेखि...

पाकिस्तान एसिया कपको सुपर फोरमा

३१ मिनेट अघि   थाहाखबर

काठमाडौं : एसिया कप क्रिकेटमा पाकिस्तानले युएईलाई ४१ रनले पराजित गरेको छ।  गएराति सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनाएको थियो।  जवाफमा युएईले १७ दशमलव ४ ओभरमा केवल १०५ रन मात्र...

‘जेन–जी आन्दोलनबाट उत्पन्न परिस्थितिलाई फाइदा लिँदै धम्क्याउनेहरू रास्वपा होइनन्, कारबाहीको दायरामा ल्याउनू’

३३ मिनेट अघि   सेतोपाटी

जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिको फाइदा उठाउँदै केही अवाञ्छित व्यक्ति र समूहले पार्टी र पार्टी सम्बद्ध व्यक्तिको नाम लिँदै धम्क्याएको भन्दै त्यस्ता व्यक्तिहरू राष्ट्रिय स्वतन्त्र पार्टीको हुन नसक्ने प्रवक्ता मनिष झाले सूचनामार्फत् जानकारी गराएका छन्। झाले बिहीबार विज्ञप्तिमार्फत यस्ता गतिविधिमा लाग्ने...

असन-इन्द्रचोकमा दशैँको किनमेल (तस्विर)

५२ मिनेट अघि   थाहाखबर

काठमाडौँ दशैँ नजिकिएसँगै असन(इन्द्रचोक क्षेत्रमा किनमेल गर्नेको घुइँचो बढेको छ। तस्विरमा हेर्नुहोस् असन–इन्द्रचोकको भिडभाड-

९० जना डिएसपीको एकैपटक सरूवा, कसलाई कहाँ पठाइयो? (सूची)

१ घण्टा अघि   सेतोपाटी

नेपाल प्रहरीका ९० जना प्रहरी नायब उपरीक्षक (डिएसपी) एकैपटक सरूवा भएका छन्। प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले भदौ ३१ गते गरेको निर्णयअनुसार डिएसपीको सरूवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सरूवा सूचीको पहिलो नम्बरमा इलाका प्रहरी कार्यालय दाङमा कार्यरत डिएसी अनील...

भाटभटेनीमा फेला परेका अस्थिपञ्जरको कसरी गरिन्छ पहिचान?

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंसहित देशका विभिन्न सहरमा आगजनी भएका भाटभटेनी सुपर स्टोरमा अहिलेसम्म १२ जना मानिसका अस्थिपञ्जरहरू फेला परेका छन्। फेला परेका अस्थिपञ्जरका केही हड्डी बाँकी छन्, केही खरानी भइसकेको अवस्थामा छन्। यसरी फेला परेकामध्ये हालसम्म कोटेश्वर भाटभटेनीमा भेटिएको एक पुरूषको अस्थिपञ्जरको मात्र...

काठमाडौंको बनस्थलीमा बसको ठक्करबाट एक जनाको मृत्यु

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंको बनस्थलीमा बसको ठक्करबाट वृद्धको मृत्यु भएको छ।  बिहीबार बिहान साढे ५ बजे महानगर यातायातको बा.प्र. ०१-००६ ख ७५४३ नम्बरको बसले मूल सडकमा एक वृद्धलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीका...

गरिमा विकास बैंकको भर्चुअल क्रेडिट कार्ड सेवा शुरु

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ गरिमा विकास बैंक लिमिटेडले फोनपे नेटवर्कसँगको सहकार्यमा आफ्नो मोबाइल बैकिङ एप ‘गरिमा डिजि बटुवा’ बाट भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ । गरिमा विकास बैंकका ग्राहकले नजिकैको शाखा कार्यालयमा उपस्थित भई फारम भरेपश्चात आफ्नो मोबाइल बैकिङ एपमा यो सेवा...

नेपाल प्रहरीका ४८ एसपीको सरुवा

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाल प्रहरीका ४८ एसपी को सरुवा भएको छ। १० जिल्लामा प्रहरी प्रमुख फेरिएका हुन्।  यसअधि विभिन्न जिल्लामा काज गएका दुई एसपीको सोही जिल्लामा दरबन्दी कायम भएको छ। सप्तरी र कैलालीमा यसअघि नै काजमा गएका एसपीहरु गौतमकुमार केसी र नरेन्द्र...

वीरगञ्ज भन्सारमा दुई महिनामा ३९ अर्ब राजस्व उठ्यो

१ घण्टा अघि   थाहाखबर

वीरगञ्ज :  वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा ३९ अर्ब १५ करोड ५५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।  भन्सार विभागले चालु आवको दुई महिनासम्म कार्यालयलाई  ४३ अर्ब तीन करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेकोमा यो अवधिमा...

काठमाडौंसहित विभिन्न जिल्लाका ४८ जना एसपीको एकैपटक सरूवा, को कहाँ (सूची)

१ घण्टा अघि   सेतोपाटी

प्रहरी प्रधान कार्यालयले ४८ जना प्रहरी उपरीक्षक (एसपी)को एकैपटक सरूवा गरेको छ। प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले भदौ ३१ गते गरेको निर्णयअनुसार काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका ४८ जना एसपीको सरूवा गरेको हो। काठमाडौं प्रहरी परिसर, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, प्रहरी...

लिभरपुल , बायर्न र पीएसजीको सानदार सुरुवात

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : युरोपेली च्याम्पियनस लिगमा लिभरपुल, बायर्न म्युनिख पिएसजी र इन्टर मिलानले विजयी सुरुवात गरेका छन्।  बुधबार लिभरपुले एटलेटिको म्याड्रिडलाई ३–२ ले हराएको छ। पेरिस सेन्ट जर्मेन पीएसजीले पनि एटलान्टामाथि ४–० को शानदार जित रच्दै उपाधि रक्षा अभियान सुरु गरेको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

२ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २१ पैसा र बिक्रीदर १४० रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ०१...

नेपाल प्रहरीका ९० डिएसपीको सरुवा (सूचीसहित)

२ घण्टा अघि   थाहाखबर

    काठमाडौं : प्रहरी प्रधान कार्यालयले प्रहरी नायव उपरीक्षक डीएसपीहरूको सरुवा गरेको छ।  प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले एकैपटक ९० डीएसपीको सरुवा तथा काजमा सरुवा गरेको हो। प्रहरी महानिरीक्षकको भदौ ३१ गतेको निर्णयानुसार असोजदेखि तलब, भत्तासमेत हाल सरुवा...

पूर्वीनवलपरासीमा भारी वर्षा

२ घण्टा अघि   सेतोपाटी

जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्वीनवलपरासीमा भारी वर्र्षा भएको छ। विभागका अनुसार पूर्वीनवलपरासीको सेमरीमा पछिल्लो २४ घन्टामा १८३ मिलिमिटर वर्षा भएको छ। त्यस्तै परासी केन्द्रमा १०६, रौतहटको चन्द्रपुरमा ११६ मिलिमिटर वर्षा भएको छ। उदयपुरगढीमा ७२.८, कमला नदी आसपास ७३.६...

यी पाँच प्रदेशमा आज भारी वर्षाको सम्भावना

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित छ। मौसम पूर्वानुमान महाशाखाका अनुसारअरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव छ। देशका पहाडी भूभागमा अहिले साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती र सुदूरपश्चिम...

दशैँको मुखमा काम खोज्दै भारत जानेको लर्को

२ घण्टा अघि   थाहाखबर

कञ्चनपुर : नेपालीहरूको महान् चाड बडादशैँ आउन केही दिन मात्रै बाँकी छ। दशैँ मनाउन देश विदेशबाट घर फर्किने क्रम शुरु भएको छ। सुदूरपश्चिममा भने दशैँको मुखमा काम खोज्दै भारत जानेहरूको लर्को छ। विगतमा यस वेलासम्म रोजगारीका लागि भारतमा रहेका नेपालीहरू...

आज कहाँकहाँ हुनेछ भारी वर्षा?

२ घण्टा अघि   सेतोपाटी

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास (भारततर्फ) अवस्थित रहेको बताएको छ। तर नेपालको मौसम प्रणालीमा अरब सागर तथा बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको महाशाखाको भनाइ छ। महाशाखाका अनुसार बिहीबार दिउँसो...

घरघरमा झुण्डिएका छन् ताल्चा, खेतीबारी बाँझै

३ घण्टा अघि   थाहाखबर

बागलुङ : ‘यति धेरै जग्गाजमिन सबै बाँझो भयो, गाउँभरिका घर सबै रित्तिए, दुःख पर्दा सहायता दिने छिमेकी पनि छैनन्’, बागलुङ काठेखोला गाउँपालिका–५ कर्लिमका तिलबहादुर कँडेल भन्छन्। उनलाई अचेल एक्लो महशुस हुँदै गएको छ। कँडेललाई छरछिमेकी गाउँबाट बसाइसराइ गरेर सहर झरेपछि...

चाडपर्व छोडेर काम खोज्न भारत

३ घण्टा अघि   सेतोपाटी

नेपालीहरूको महान् चाड दसैं आउन एक साता मात्रै बाँकी छ। यतिबेला दसैं मनाउनका लागि देश विदेशबाट आफ्नो घर फर्किंदैछन्। सुदूरपश्चिममा भने दसैंको मुखमा काम खोज्दै भारत जानेहरूको लर्को छ। विगतमा यस बेलासम्म रोजगारीका लागि भारतमा रहेका नेपालीहरू यहाँको गड्डाचौकी नाका...

गणेशमान सिंहको २८औँ स्मृति दिवस आज

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च ‘कमान्डर’ गणेशमान सिंहको २८औँ स्मृति दिवस विविध कार्यक्रम गरी बिहीबार मनाइँदै छ।   नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण बनेका सिंह सबैका लागि प्रेरणाको स्रोतको रूपमा छन्। २०४६ सालको...

संविधान दिवसमा टेलिकमको ‘अफर’

३ घण्टा अघि   सेतोपाटी

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले विशेष ‘अफर’ घोषणा गरेको छ। नेपालको संविधान २०७२ घोषणाको एक दशक पूरा भएको उपलक्ष्यमा टेलिकमले आफ्ना ग्राहकहरुका लागि ‘संविधान दिवस अफर २०८२’ उपलब्ध गराइने जनाएको छ। कम्पनीका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार उक्त अफर २०८२ असोज...