ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

केपीजस्तै वाचाल थिए मोहनप्रसाद ओली

१ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भयो। शतक उमेर पुग्न लागेको जीर्ण काया, रोगहरूले गाँजेपछि स्वास्थ्यावस्था थप जटिल बनेको थियो। पछिल्लो समय उनी छोरीको घरमा बस्दै आएका थिए। व्यथाले च्यापेपछि ओलीलाई शुक्रबार...

राहदानी वितरण एकदेखि तीन सातासम्म बन्द हुन सक्ने

३६ मिनेट अघि   सेतोपाटी

राहदानी विभागले राहदानी वितरण एक देखि तीन सातासम्म बन्द हुन सक्ने जनाएको छ। नयाँ प्रणालीमार्फत राहदानी जारी गर्दा राहदानी वितरण केही समय अवरूद्ध हुनसक्ने विभागले सूचना जारी गरी जानकारी गराएको हो। अहिले राहदानी पुस्तिका लगायतका आवश्यक तयारी गरिसकेको र एक-दुई...

कार्यक्रम छनोटमा मन्त्रालयहरूलाई नयाँ सर्त, अधिकांश मन्त्रालयको बजेट सीमा घटाइय‍ो

५४ मिनेट अघि   सेतोपाटी

साढे २ महिनापछि नयाँ सरकारले सार्वजनिक गर्ने बजेट तयारी भइरहेको छ। बजेट निर्माणको चक्रअनुसार वर्तमान सरकारले विभिन्न चरणका छलफलबाट आगामी वर्गको स्रोत आंकलन, सीमा निर्धारण, मन्त्रालयगत सिलिङ तोक्ने काम गरिसकेको छ। एउटै पार्टीको  स्पष्ट बहुमत प्राप्त सरकारले ल्याउने नीति कार्यक्रम...

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

१ घण्टा अघि   सेतोपाटी

म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाएका छन्। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा बिहीबार चुनावी खर्च विवरण बुझाएका हुन्। उनले  चुनावमा २८ लाख ६८ हजार ८६८ रूपैयाँ खर्च गरेको आयोगमा बुझाएको विवरणमा उल्लेख छ। जसअनुसार...

गैरआवासीय नेपाली संघको खुला उपाध्यक्षमा रोजिना प्रधान राईको उम्मेदवारी

१ घण्टा अघि   सेतोपाटी

‍गैरआवासीय नेपाली संघको खुला उपाध्यक्षमा रोजिना प्रधान राईले उम्मेद्वारी दिएकी छन्। गैरआवासीय नेपाली संघको महिला उपाध्यक्ष रहेकी प्रधानले संघको मार्चमा हुने १२ औं महाधिवेशन तथा विश्व सम्मेलनमा सो पदमा उम्मेदवारी दिएकी हुन्। सन् २००७ देखि एनआरएनए अभियानमा जोडिएकी प्रधानले संस्थाभित्र...

हक्की स्वभावका कृष्ण जो केपी ओलीसँगै बसेका थिए जेल

२ घण्टा अघि   सेतोपाटी

२०७९ सालको स्थानीय निर्वाचनबाट पोखराको मेयरमा दोहोरिन चाहेका एमाले केन्द्रीय सदस्य कृष्ण थापाले सुरूमा टिकट पाएनन्। एमालेका अर्का नेता दीपक पौडेलले टिकट पाएपछि कृष्णले पार्टीका तत्कालीन उपमहासचिव पृथ्वीसुब्बा गुरूङका कारण टिकट नपाएको भनेर सार्वजनिक रूपमा बोलेका थिए। जब दीपकलाई सुन...

अमेरिकाले खुकुलो बनायो रूसी कच्चा तेलमाथिको प्रतिबन्ध

२ घण्टा अघि   सेतोपाटी

इरानसँग युद्धका कारण विश्व बजारमा तेलको मूल्य बढ्न थालेपछि अमेरिकाले रूसी तेलमाथिको प्रतिबन्ध खुकुलो पारेको छ। अमेरिकाले अन्तर्राष्ट्रिय जलमार्गमार्फत ढुवानी भइरहेको रूसी तेलमाथिको प्रतिबन्ध अस्थायी रूपमा हटाएको अमेरिको अखबार द वासिङ्टन पोस्टले जनाएको छ। यसअघि अमेरिकाले रूसबाट तेल किन्ने देशलाई...

एमाले अध्यक्ष केपी ओलीलाई पितृशोक

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको छ। उनको शुक्रबार बिहान ३ बजे भक्तपुर गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री नगर अस्पतालमा निधन भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ। सचिवालयका अनुसार अध्यक्ष ओलीका पिता केही...

डब्लुटीओ व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन

२ घण्टा अघि   सेतोपाटी

नेपाल विश्व व्यापार संगठन (डब्ल्युटीओ) व्यापार तथा वातावरण समितिको अध्यक्ष चयन भएको छ। संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संघ संगठनहरूका लागि जेनेभास्थित नेपालको स्थायी नियोगका अनुसार यही फागुन २७ गतेको महासभा बैठकले नेपाललाई एक वर्षे कार्यकालका लागि सर्वसम्मत रूपमा अध्यक्ष...

हावाहुरीले ढलेको रूखले किचेर किशोरीको मृत्यु

२ घण्टा अघि   सेतोपाटी

झापामा हावाहुरीले ढलेको रूखले किचेर एक किशोरीको मृत्यु भएको छ। गए राति हल्दिबारीमा हुरीले लडाएको रूखले किचेर किशोरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए। मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका–२ की १७ वर्षीया आरती राजवंशी...

आकाशमै इन्धन भर्न परिचालित अमेरिकी सैन्य विमान इराकमा दुर्घटना

३ घण्टा अघि   सेतोपाटी

आकाशमै इन्धन भर्न प्रयोग हुने अमेरिकी सैन्य विमान दुर्घटना भएको छ। इरानविरूद्ध अमेरिका-इसराइलको संयुक्त सैन्य कारबाहीमा प्रयोग भइरहेको केसी-१३५ विमान बिहीबार पश्चिमी इराकको मरूभूमी क्षेत्रमा खसेको हो। अमेरिको सेनाको मध्य कमान्ड (सेन्ट्रल कमान्ड)ले इन्धन भर्न दुइटा विमान प्रयोग भइरहेको र...

एनआरएनए उपमहासचिवमा ज्ञानेन्द्र रेग्मीको उम्मेदवारी

३ घण्टा अघि   सेतोपाटी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) को उपमहासचिवमा ज्ञानेन्द्र रेग्मीले उम्मेदवारी दिएका छन्। यसअघि सचिव रहेका रेग्मीले आगामी कार्यकालका लगि उपमहासचिवमा उम्मेदवारी दिएका हुन्। संस्थाको पहिचानलाई जोगाउन र यसप्रति विदेशमा रहेका नेपालीहरुको आस्था बढाउन पहल गर्ने उनले बताए।...

बोट चल्न थालेपछि छोटियो हतुवागढीसँग तराई क्षेत्रको दूरी

३ घण्टा अघि   सेतोपाटी

भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने बोट सञ्चालनले स्थानीय नागरिकको आवतजावत सहज बनेको छ। जलयात्रामार्फत धरान, इटहरी, विराटनगरलगायत तराईका सहरसँग दक्षिणी भेगका नागरिकको दूरी छोटिएको छ। दूधकोशी र अरूणजस्ता ठूला नदीमा पुल नहुँदा वर्षौंदेखि स्थानीयवासी आवतजावतमा समस्या झेल्दै...

बढ्यो अमेरिकी डलरको भाउ

४ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य केही बढेको छ। आज एकको खरिददर १४७ रुपैयाँ २१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८१ पैसा तोकिएको छ।  बिहीबार अमेरिकी डलर...

डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद– आयोगमा चैत १ गते सुनुवाइ हुने

४ घण्टा अघि   सेतोपाटी

विवादित डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा विद्युत् नियमन आयोगमा आगामी चैत १ गते सुनुवाइ हुने गरी निर्धारण गरिएको छ। आयोगले सो दिन पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज प्रालि र पञ्चकन्या स्टिलका सम्बन्धमा सुनुवाइ गरिने जनाएको छ। विवादित महसुलका सम्बन्धमा सुरुआती...

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

४ घण्टा अघि   सेतोपाटी

हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा  पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव परेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत पहाडी र हिमाली भागमा सामान्यतया...

जाने होइन त टीकापुर!

४ घण्टा अघि   सेतोपाटी

सुपरिचित साहित्यकार, मित्र महेशविक्रम शाहले फोन गर्दै सोधे, 'कता बेपत्ता साथी? अझै चुनाव सकिएन?' यो निर्वाचन सकिएको तेस्रो दिनको कुरा हो। र, कुरा हो एकाबिहानैको। मैले भनेँ, 'मतदान त सकियो तर परिणामको रमिता जारी छ।' उनले गुनासो गरे, 'तिमी साहित्यकार...

समानुपातिकको सांसद मागेर दिक्क लगाएपछि हर्क साम्पाङले भने– भात खाऊ, मेरो टाउको नखाऊ!

१२ घण्टा अघि   सेतोपाटी

स्थापनाको ६ महिनामै राष्ट्रिय पार्टी बन्न सफल बनेको हर्क साम्पाङ नेतृत्वको दल श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्फ ३ सिट जितेको छ। कोशी प्रदेशका निर्वाचन क्षेत्रहरू सुनसरी–१, भोजपुर र खोटाङमा प्रत्यक्ष जितेको यो दलले समानुपातिकमा पनि कम्तीमा ४ जना सांसद पाउने सम्भावना छ।...

प्रत्यक्षतर्फ जम्मा ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर

१२ घण्टा अघि   सेतोपाटी

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार प्रत्यक्षतर्फ ९४.५५ र समानुपातिकतर्फ ९६.०५ प्रतिशत मत सदर भएको छ। प्रत्यक्षतर्फ कुल १ करोड ११ लाख ६८ हजार ३२...

'रवि लामिछानेले सहिदको रगत खेर जान दिन्नँ भन्नुभएको छ'

१४ घण्टा अघि   सेतोपाटी

नयाँ सरकारबारे के भन्छन् सहिद परिवार? जेनजी आन्दोलनको बलमा भएको प्रतिनिधिसभा निर्वाचनले बालेन शाहको नेतृत्वमा सरकार बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई स्पष्ट 'म्यान्डेट' दिएको छ। यो सरकारबाट सारा देशले परिवर्तनको अपेक्षा गरेको छ। सबभन्दा बढी अपेक्षा ती परिवारको...

रविरत्न चुडाल पक्राउ

१४ घण्टा अघि   सेतोपाटी

प्रहरीले रविरत्न चुडाललाई पक्राउ गरेको छ।  उनलाई बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।  प्रहरीका अनुसार उनी काठमाडौंबाट पक्राउ परेका हुन्। रास्वपाका वरिष्ठ नेता बालेन शाहले चुनाव जितेपछि चुडालले सामाजिक सञ्जालमा झापाका स्थानीयलाई लक्षित गर्दै अपशब्द बोलेका थिए। ‘झापाको...

दलहरूलाई तीन दिनभित्र समानुपातिक उम्मेदवार छनोट गरी पेस गर्न निर्वाचन आयोगको पत्राचार

१४ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगले समानुपातिकतर्फ सिट पाएका दलहरूलाई तीन दिनभित्र उम्मेदवारछनोट गरी पेस गर्न पत्राचार गरेको छ। बिहीबार आयोगले समानुपातिकतर्फ दलहरूले पाउने सिटको टुंगो लगाउँदै उनीहरूलाई उम्मेदवारछनोट गरी पेस गर्न पत्राचार गरेको हो।  आयोगका अनुसार छ वटा दलले मात्रै समानुपातिकतर्फ सिट पाएका छन्। समानुपातिकतर्फ राष्ट्रिय...

कम्युनिस्ट र वामपन्थीहरू छुट्टाछुट्टै अघि बढ्न खोजे कोही पनि रहँदैनन्- पम्फा भुसाल

१४ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीका नेता पम्फा भुसालले पछिल्लो राजनीतिक परिस्थितिले मुलुकमा वामपन्थी शक्तिहरूबीच एकताको आवश्यकता झनै बढेको बताएकी छन्। बिहीबार विविध क्षेत्रका प्रेरणादायी महिलाहरूको सम्मान तथा वृत्तचित्र सार्वजनिक गर्न मोतीदेवी स्मृति केन्द्रद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्। कम्युनिस्ट र...

नर्वेमा अर्थशास्त्र पढेका ३१ वर्षीय सांसद, लुम्बिनी प्रदेशमा थिए आर्थिक सल्लाहकार

१४ घण्टा अघि   सेतोपाटी

३५ वर्ष मुनिका सांसद कम्युनिस्ट नेताहरूको प्रभाव रहेको प्यूठानमा यसपालि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ३१ वर्षीय सुशान्त वैदिक निर्वाचित भएका छन्। झन्डै तीन दशकदेखिको वामपन्थी वर्चस्व तोड्दै उनले प्रतिनिधिसभा सदस्यमा जित हासिल गरेका हुन्। प्यूठान नगरपालिका–१ खैरामा २०५१ जेठ...