सुदूरपश्चिमका उद्योगमन्त्री चौधरी बर्खास्त
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका छन्। नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका चौधरीलाई बिहीबार मुख्यमन्त्री शाहले बर्खास्त गरेका हुन्। मुख्यमन्त्री शाहले चौधरीलाई राजीनामा दिन असार ५ गते नै आग्रह गरेका थिए। तर चौधरीले...