ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना

२ मिनेट अघि   सेतोपाटी

मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना गरिएको छ। नेपाल सरकार वातावरण विभागले यहाँको जोमसोमस्थित जिल्ला प्रशासन कार्यालय नजिकै रहेको शालिग्राम उद्यान पार्कमा केन्द्र स्थापना गरेको हो। विभागका महानिर्देशक ज्ञानराज सुवेदीले सरकारले ३१औं वायु गुणस्तर मापन केन्द्र स्थापनाका लागि यहाँ आवश्यक...

यूएफा महिला युरोकप स्विट्जरल्याण्डमा शुरू

२ मिनेट अघि   थाहाखबर

काठमाडौं : युरोपेली महिला फुटबलको सबैभन्दा ठूलो पर्व यूएफा महिला युरो  शुरू  भएको छ। ​ स्विट्जरल्याण्डमा शुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा फिनल्याण्डले आइसल्याण्डलाई १–० ले पराजित गर्दै विजयी सुरुवात गरेको छ। आयोजक स्विट्जरल्याण्ड नर्वेसँग २–१ गोलले पराजित हुन पुग्यो।  युरोपका शीर्ष १६ टोली सहभागी...

जगदम्बा स्टिलमा विस्फोट हुँदा एकजना घाइते

१० मिनेट अघि   थाहाखबर

बाराजितपुरसिमरा उपमहानगरपालिका-२ मा स्थित जगदम्बा स्टिल्सको भट्टीमा विस्फोट भएको छ। विस्फोटका कारण भारत विहारको सीतामडी निवासी ३५ वर्षीय अजय बैठा घाइते भएका छन्। बैठाको दाहिने हातमा चोट लागेको छ। इलाका प्रहरी कार्यालय सिमराका अनुसार बेलुकी सवा ९ बजे फलाम पगाल्ने...

यी ६ प्रदेशमा आज भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना

१२ मिनेट अघि   सेतोपाटी

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको छ। दिउँसो सबै प्रदेशका पहाडी भू-भागमा...

भानुजयन्ती तीन दिन मनाइने

१९ मिनेट अघि   थाहाखबर

तनहुँ : चुँदीरम्घामा आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती तीन दिनसम्म मनाइने भएको छ। आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको बैठकले योनिर्णय गरेको हो ।  समितिका अध्यक्ष रामकुमार श्रेष्ठका अनुसार यही असार २७, २८ र २९ गते कविता प्रतियोगिता, रामायण वाचन, काव्यसन्ध्या,...

कोशी र मधेस प्रदेशका किन भइरहेछ कम वर्षा?

२५ मिनेट अघि   सेतोपाटी

मनसुन सुरू भएयता देशका अधिकांश भागमा राम्रो वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जेठ १८ गतेदेखि असार १८ गतेसम्म ३०२ मिलिमिटर वर्षा भएको छ। यो भनेको सरदरको २०.४ प्रतिशत वर्षा हो। मनसुनको सुरूआतमा उल्लेख्य वर्षा भए पनि...

वैदेशिक रोजगारीको विकल्पमा गाउँमै किवी खेती

२७ मिनेट अघि   थाहाखबर

म्याग्दी : बेनी नगरपालिका-३ भकिम्लीमा एक दशकअघि परीक्षणका रूपमा गरिएको किवी खेती अहिले पकेट क्षेत्रको रूपमा विस्तार भएको छ। २०७२ सालमा पदमबहादुर पुन, लक्षु पुन र पृथ्वीप्रसाद पुनले काठमाडौँबाट ५० बोट किवीका बिरुवा ल्याएर परीक्षणका रूपमा खेती गरेका थिए। तत्कालीन...

तीन संसदीय समितिको बैठक आज

४४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : तीन संसदीय समितिका बैठक बिहीबार बस्दैछ। प्रतिनिधिसभाको अर्थ समिति, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिका साथै महिला तथा सामाजिक मामिला समितिका बैठक बस्न लागेको हो।  बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई...

सेमिफाइनलमा नेपाल र मलेसिया भिड्दै

४४ मिनेट अघि   थाहाखबर

काटमाडौं  :  एसीसी मेन्स अन्डर–१६ इस्ट जोन कपमा क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज नेपाल र घरेलु टोली मलेसिया खेल्दैछन्।  यो खेल क्वालालम्पुरमा बिहान पौने ८ बजे शुरू हुनेछ। नेपाल समूह ‘ए’ मा सबै खेल जितेर सेमिफइनलमा पुगेको हो।  नेपालले पहिलो...

आज तीन संसदीय समितिका बैठक बस्दै, यी हुन् कार्यसूची

४४ मिनेट अघि   सेतोपाटी

बिहीबार तीनवटा संसदीय समितिका बैठक बस्दैछन्। प्रतिनिधिसभाको अर्थ समिति, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिका साथै महिला तथा सामाजिक मामिला समितिका बैठक बस्दैछन्। बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयकमाथि...

रास्वपाले आज किन बोलायो सचिवालय बैठक?

४९ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बिहीबार बस्दैछ। आज बस्ने सचिवालय बैठकमा मूलतः दुई विषयाा छलफल हुने रास्वपाले बताएको छ। बैठक बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्दैछ। प्रवक्ता मनिष झाका अनुसार आजको बैठकमा समसामयिक पार्टी र राजनीतिक गतिविधिबारे...

संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट खारेज

५१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सर्वोच्च अदालतले विभिन्न संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध दायर रिट निवेदन बहुमतले खारेज हुने फैसला सुनाएको छ। केहीबेर अघि भएको यस फैसलासँगै संवैधानिक आयोगका पदाधिकारीले पूर्ण कार्यकाल काम गर्न पाउने भएका छन्। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल,...

फेरि बढ्यो अमेरिकी डलरको मूल्य

५९ मिनेट अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ। बुधबारको तुलनामा डलरको मूल्य वृद्धि भएको हो।...

सिद्धबाबा सुरुङमार्गमा सकियो ‘इन्भर्ट’ निर्माणको काम

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम  सकिएको छ। मुख्य टनेलको कुल एक हजार ०८९ मिटरमा इन्भर्टको निर्माण कार्य सकिएको सुरुङमार्ग आयोजना कार्यालयकी इञ्जिनियर सविता ज्ञवालीले जानकारी दिए।  ‘इन्भर्ट निर्माणको काम बुधबारदेखि सकिएको छ। ‘लाइनिङ’को काम धमाधम...

बसाइँ सरेर जाने ठाउँबारे कसरी थाहा पाउँछ चराले?

१ घण्टा अघि   सेतोपाटी

केही साताअघि नेपालमा ९०० औं प्रजातिको चरो फेला पर्‍यो, त्यो थियो 'सर्ट टेल्ड सिर्वाटर'। त्यसको नेपाली नाम 'छोटोपुच्छ्रे समुद्री चरो' रह्यो। नेपालमा समुद्री चरो! सुन्दा अचम्म लाग्ला तर यो नाम उचित छ। यो एउटा पेलाजिक चरो हो। पेलाजिक शब्दले खुला समुद्र भन्ने बुझाउँछ।...

संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्ति विरूद्धको रिट बहुमतले खारेज

६ घण्टा अघि   सेतोपाटी

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार रहेका बेला संवैधानिक परिषदले गरेका नियुक्तिविरूद्ध परेको रिटमा सर्वोच्च अदालतले फैसला गर्न सकेन। बुधबार मध्यरातसम्म बसेको प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोज कुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको इजलासले सो रिट खारेज गरिदिएको...

बाराको जगदम्बा स्टिल्समा विस्फोट, एक घाइते

७ घण्टा अघि   सेतोपाटी

बाराको जितपुर सिमरा उपमहानगरपालिकास्थित जगदम्बा स्टिल्सको भट्टीमा विस्फोट हुँदा एक व्यक्ति घाइते भएका छन्। बुधबार राति करिब सवा ९ बजेतिर भट्टीमा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी विजयराज पण्डितले जानकारी दिए। घटनामा भारतको बिहार सीतामणीका ३५ वर्षीय अजय बैठा...

महासचिव पोखरेलले भने– दसौं राष्ट्रिय महाधिवेशनले दुई कार्यकालभन्दा बढी अध्यक्ष हुन नपाउने प्रावधान हटाएको हो

७ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा हाल चर्चामा रहेको दुई कार्यकालको कार्यकारी व्यवस्था र ७० वर्षे उमेर हद दुवै प्रावधान विधानबाट हटाइ सकिएको बताएका छन्।  सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै महासचिव पोखरेलले महाधिवेशनमा पारित विधान र राष्ट्रिय महाधिवेशन पश्चात प्रकाशित विधानमा देखिएको...

उसुको एशियाकप खेल्दै नेपाल

८ घण्टा अघि   थाहाखबर

ललितपुर : उसुको एशिया कपमा सहभागी हुन अन्तरराष्ट्रिय उसु प्रशिक्षक निकेश श्रेष्ठको नेतृत्वमा दुई खेलाडीसहित ५ सदस्यीय टोली चीन पुगेको छ। प्रथम एसियन उसु थाउँलु तथा दोस्रो एसियन उसु सान्दा कप २०२५ मा दीपक हमाल र शिवजी सिलवालले प्रतिस्पर्धा गर्नेछन्। ...

साम्बाको ह्याट्रिकमा श्रीलङ्कामाथि नेपालको उत्कृष्ट जित

८ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) को ह्याट्रिकमा नेपालले एएफसी महिला एसियन कप छनोटमा श्रीलङ्कालाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ।  उज्वेकिस्तानको राजधानी तास्केन्दको मिली रङ्गशालामा सम्पन्न खेलमा नेपालले श्रीलङ्कामाथि ८–० गोलअन्तरको फराकिलो जित...

संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्तिबारे सर्वोच्चको फैसलामा ढिलाइ

८ घण्टा अघि   सेतोपाटी

संवैधानिक निकायमा नियुक्त भएका ५२ जना पदाधिकारीबारेको फैसला अहिलेसम्म पनि आएको छैन। सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको इजलासले यसबारे बुधबार निर्णय सुनाउने दिन तोकेको हो।  तर राति दस बजेसम्म...

तरुण दलको महाधिवेशन मङ्सिर २६ देखि २८ गतेसम्म हुने

८ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलको महाधिवेशन आगामी मङ्सिर २६–२८ गते हुने भएको छ।  निर्देशन समितिको प्रस्तावअनुरूप उक्त मितिमा अनिवार्य सम्पन्न गर्नेगरी त्यही मितिसम्मका लागि तरुण दलको केन्द्रीय समितिको पदावधि थप गर्ने आज निर्णय गरिएको कांग्रेसले जनाएको...

विधेयक बनाउँदा ममाथि आक्रमण भयो : रामहरि खतिवडा

८ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती कानून बनाउने क्रममा आफूमाथि आक्रमण भएको बताएका छन्। बुधवारको समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले विधेयक बनाउने क्रममा सांसदहरूले भनाइ खानुपरेको र बेइज्जती सहनुपरेको बताए। उनले जस्ताको...

५२ संवैधानिक नियुक्ति विवादको फैसलामा किन भइरहेको छ ढिलाइ?

८ घण्टा अघि   थाहाखबर

काठमडौँ : संवैधानिक नियुक्तिसम्बन्धी विवादमा फैसला सुनाउन ढिलाइ भएको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमा बिहान ११ बजेदेखि छलफलमा भइरहे पनि अझै आदेश आउन सकेको छैन। विसं २०७७ माघ...