ट्रकको ठक्करबाट मोटरसाइकलको पछाडि सवार युवकको मृत्यु, चालक घाइते
दाङमा ट्रकको ठक्करबाट मोटरसाइकलको पछाडि सवार एक युवकको मृत्यु भएको छ भने चालक घाइते भएका छन्। मोटरसाइकलको पछाडि सवार सल्यानको कालीमाटी गाउँपालिका–३ का २३ वर्षीय भिषन पुन मगरको उपचारका क्रममा मृत्यु भएको छ। टाउको र शरीरको विभिन्न भागमा चोट खेपेका मगरको...
