एभरेष्ट बैंकका सूचकमा उल्लेख्य प्रगति, नाफासँगै ईपीएस पनि बढ्यो
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासम्म आइपुग्दा ३ अर्ब ४५ करोड रुपियाँभन्दा बढी नाफा कमाउन सफल भएको छ । यो गत आवको सोही अवधिको तुनलामा ३२.५५ प्रतिशतले धेरै हो । गत आवमा बैंकले २ अर्ब ६०...