सिरहाका किसानको आशाः कमला र खुट्टीखोला नहर
भर्खरै रोपाइँ सकिएको छ, तर कर्जन्हा–१ का श्यामलाल यादवका आँखाले अझै आकाश नियाल्न छोडेका छैनन्। रोपिएको बीउ हरियो भएर पलाउँछ वा पानी नपाएर पहेँलिन्छ! उनी ढुक्क हुन सकेका छैनन्। लामो समयको खडेरीले कमला नहरको कुलोमै पानी सुक्ला कि भन्ने शंका...