कुश्मा नगरपालिकाको रनिङ सिल्ड लगातार चौथो पटक नारायण माविले जित्यो
पर्वत : कुश्मा नगरपालिकाको चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको सिल्ड कुश्माकै नारायण माध्यमिक विद्यालयले लगातार चौथो पटक जितेको छ। मङ्सिर २२ गतेदेखि २४ गतेसम्म बडागाउँस्थित सशस्त्र प्रहरीको खेल मैदानमा आयोजना भएको प्रतियोगितामा नारायण माविले १६ स्वर्ण, ९ रजत र १३...
