गगन-विश्वप्रकाशले पूर्णबहादुर र शेखरलाई भेट्नुको अर्थ
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले शुक्रबार बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालालाई छुट्टाछुट्टै भेटेर महाधिवेशनसम्बन्धी कुराकानी गरेका छन्। फागुन २१ को चुनावअघि महाधिवेशन गर्ने कि नगर्ने विषयमा मतभेद देखिएपछि महामन्त्री थापा र शर्माले कार्यवाहक सभापति...
