राप्रपाले भन्यो– हामी सीमित नेता मात्रै सहभागी भएर शान्तिपूर्ण प्रदर्शन गर्छौं
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार सीमित नेता सहभागी भएर शान्तिपूर्ण प्रदर्शन गर्ने बताएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार निषेधित क्षेत्र तोड्ने भनिएको आन्दोलन शान्तिपूर्ण हुने बताएका हुन्। ‘वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्ष पार्टी हो, हामी जे गर्छौं...