'गाउँ आएको बाटो' को प्रिमियरका लागि नेपाल आइपुगिन् संगीतकार हाइडी ली
यही शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म 'गाउँ आएको बाटो' को नेपाल प्रिमियरमा सहभागी हुन संगीतकार हाइडी ली इटालीबाट काठमाडौं आइपुगेकी छिन्। नवीन सुब्बाको निर्देशन रहेको यो फिल्ममा हाइडीले संगीतको काम गरेकी छन्। यसअघि फिल्मको गीतमा संगीत भर्न नेपाल आएकी उनी त्यसअघि अनुसन्धानको...