मजदुरको कथामा फिल्म 'लेबर' निर्माण हुने
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुधबार फिल्म 'लेबर' को निर्माण घोषणा गरिएको छ। फिल्ममा विदेशिन बाध्य नेपाली र विदेशिन बाध्य बनाइने नेपालीको कथालाई प्रस्तुत गरिने निर्देशक पुर्णेन्दु के झाले बताए। काठमाडौंमा आयोजित घोषणा तथा टिजर सार्वजनिक कार्यक्रममा निर्देशक झाले फिल्मले लेबर...