चार्ल्सको शतकमा नेपालविरूद्ध वेस्ट इन्डिज ‘ए’ ले जोड्यो २२७ रन
तेस्रो टी-२० खेलमा वेस्ट इन्डिज ‘ए’ ले ओपनिङ ब्याटर जोनसन चार्ल्सले शतकको मद्दतमा नेपाललाई २२८ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ३ विकेटको क्षतिमा २२७ रन जोड्यो। आक्रामक ब्याटिङ गरेका...