तेस्रो टी-२० मा उत्कृष्ट जितसँगै वेस्ट इन्डिज ‘ए’ले नेपालविरूद्धको सिरिजमा लियो अग्रता
तेस्रो टी-२० खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई ७६ रनले पराजित गरेको छ। यससँगै सिरिजमा वेस्ट इन्डिजले २-१ को अग्रता लिएको छ। बुधबार वेस्ट इन्डिजले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपाल ४ बल खेल्न बाँकी छदा १५१ रनमा अलआउट भयो। नेपालका ओपनिङ ब्याटर...