अर्थतन्त्रको चुनौतीपूर्ण परिस्थितिको सामना गर्दैछौंः प्रम दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकताका साथ अघि बढाउने बताएका छन् । एक सय ३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसमा बुधबार उनले सत्ता साझेदार दलहरुको तर्फबाट प्रश्तुत...