ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

भावना भन्छिन्– गगन र विश्वप्रकाशले प्रतिनिधित्व गरेको धार विद्रोह होइन, आन्तरिक जबाफदेहिता हो

१४ मिनेट अघि   सेतोपाटी

जेनजी अभियानी भावना राउतले नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन एउटा कार्यक्रम वा भाषणमा सीमित नभई पार्टीको आन्तरिक लोकतन्त्रबारे उठेको गम्भीर प्रश्न र सम्भावनाको संकेत भएको बताएकी छन्। उनले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गरेकी हुन्। 'राजनीतिक रूपमा...

यस्तो छ विशेष महाधिवेशनको बन्द सत्र हल (तस्बिरहरू)

१५ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्द सत्र सुरू हुँदैछ। सोमबार बिहान १० बजेदेखि बन्द सत्र सुरू हुने कार्यतालिका छ। त्यसका लागि प्रतिनिधिहरू भृकुटीमण्डप पुग्ने क्रम जारी छ। भृकुटीमण्डपको हलभित्र बन्दका लागि कुर्सी र मञ्च तयार पारिएको छ। बन्दसत्रको सुरुमा विषेश महाधिवेशनको...

गगन र विश्वलाई योगेशले भने– हामीभन्दा धेरै गर्नु भयो, सलाम मित्रहरू!

२० मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसलाई विशेष महाधिवेशनसम्म पुर्‍याएको भन्दै सलाम व्यक्त गरेका छन्। विशेष महाधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधि सहभागी भएपछि एमाले उपमहासचिव भट्टराईले आफूहरूले गत महाधिवेशनमा केही बोलेका र केही काम पनि गरेको स्मरण गरेका हुन्। ‘हामीले बोल्यौं,...

सभापति देउवा विशेष महाधिवेशनमा नजाने

२६ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनमा नजाने भएका छन्।  सभापति देउवाका स्वकीय सचिव भानु देउवाले वि‍शेष महाधिवेशन‍मा सभापति नजाने बताएका हुन्। 'सामाजिक संजालमा केही व्यक्तिहरुले भ्रम फैलाउने उदेश्यले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू आज भृकुटीमण्डप जाने भन्ने...

बन्द सत्रमा कुन-कुन प्रस्ताव पेश गर्छन् दुई महामन्त्रीले?

३३ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा दुई महामन्त्रीले दुई-दुई वटा प्रस्ताव पेश गर्ने तय भएको छ। आइतबारदेखि भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा सोमबार बन्द सत्र सुरू हुँदैछ।  बन्दसत्रमा दुई महामन्त्रीले चार वटा प्रस्ताव पेश गर्ने तय भएको उनी निकट एक नेताले बताए।  महामन्त्री गगन थापाले...

देश जलिरहेका बेला उत्सव मनाउन नसक्नेहरू कसैका लागि ‘दास’ जस्ता लाग्न सक्छन्– पोखरेल

३८ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस महामन्त्री गगन थापालाई लक्ष्य गर्दै देश जलिरहेका बेला उत्सव मनाउन नसक्नेहरू कसैका लागि ‘दास’ जस्ता लाग्न सक्ने भन्दै टिप्पणी गरेका छन्। आइतबार विशेष महाधिवेशनको उद्घाटन सत्रमा मन्तव्य दिने क्रममा महामन्त्री थापाले कांग्रेस दास...

बन्द सत्रसहित यस्तो छ विशेष महाधिवेशनमा आजको कार्यतालिका

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको विषेश महाधिवेशनअन्तर्गत आज बन्द सत्र सुरु हुँदैछ। काठमाडौंको भृकुटिमण्डपमा हिजोदेखि सुरु भएको विषेश महाधिवेशनअन्तर्गत आज बन्द सत्र सुरु गर्ने कार्यतालिका तय गरिएको हो। महाधिवेशन प्रचार प्रसार समिति संयोजक सुभास पोखरेलका अनुसार भृकुटीमण्डपस्थित हलमा बिहान १० बजेदेखि बन्दसत्र सुरु...

त्रिशूलीमा भेटिएको बसको उत्खनन आज पनि जारी रहने

१ घण्टा अघि   सेतोपाटी

तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ। नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेको बसको अवशेष आइतबार भेटिएपछि उत्खनन गरिएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीले आइतबार दिनभर बसको उत्खनन...

दिक्तेल बजारको सडक ढलान सकियो, अब सौन्दर्यकरणको काम

१ घण्टा अघि   सेतोपाटी

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम सम्पन्न भएको छ। विक्रम संवत् २०७६ मा सुरु गरिएको दिक्तेल बजारको सडक ढलानको कामले सात वर्षपछि बल्ल पूर्णता पाएको हो। दिक्तेल बजारस्थित किरात चोकदेखि हाडडाँडासम्मको भित्री सडक ढलान भएसँगै अब हिउँदमा...

लाभांश दिँदा पनि सेयर मूल्य फरक नपरेका २ कम्पनी!

१ घण्टा अघि   सेतोपाटी

गत साता कतिपय कम्पनीको लाभांश दिएपछिको मूल्य समायोजनले सेयर मूल्य उच्च दरमा घट्यो। नेसनल लघुवित्त वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रो डेभलपर, प्राइम कमर्सियल बैंक र जीवन विकास लघुवित्तको सेयर मूल्य ८.६५ प्रतिशतदेखि १३.२१ प्रतिशतसम्म घट्यो। यीमध्ये दुई...

विशेष महाधिवेशनको बन्द सत्रमा के हुन्छ?

१ घण्टा अघि   सेतोपाटी

कांग्रेस विशेष महाधिवेशन अन्तर्गत सोमबार बन्द सत्र सुरू हुँदैछ। आइतबार उद्घाटन समारोह भएको भृकुटीमण्डपमै बन्द सत्र सुरू हुनेछ। बन्द सत्रको औपचारिक कार्यक्रम बिहान १० बजेदेखि सुरू हुने विशेष महाधिवेशनको प्रचार प्रसार उपसमिति संयोजक सुवास पोखरेलले बताएका छन्। प्रतिनिधिहरूलाई बिहान ८...

ट्रम्पको चेतावनीपछि उग्र बनेको इरानको प्रदर्शनमा मृत्यु हुनेको संख्या ५०० पुग्यो

२ घण्टा अघि   सेतोपाटी

इरानमा दुई सातादेखि जारी प्रदर्शनमा ५०० जनाको मृत्यु भएको दाबी गरिएको छ। अमेरिकास्थित मानवअधिकारवादी समूह एचआरएएनएले दुई हप्तादेखि चलेको प्रदर्शनमा ४९० जना प्रदर्शनकारी र ४८ जना सुरक्षाकर्मीको मृत्यु भएको भनेर रिपोर्ट सार्वजनिक गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। त्यस्तै...

आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

२ घण्टा अघि   सेतोपाटी

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज अपरान्ह ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने छन्। निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलले यही पुस १३ र १४ गते पेस भएको...

रूसी कच्चा तेल किनेर फाइदा लिएका मुकेश अम्बानीको भेनेजुएलाबाट किन्ने प्रयास

३ घण्टा अघि   सेतोपाटी

रूसी कच्चा तेल किनेर सबैभन्दा धेरै नाफा कमाएका भारतीय अर्बपति मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिजले भेनेजुएलाबाट पनि तेल खरिद गर्न अमेरिकाको अनुमति मागेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा बनेका सबै सामानमा ५० प्रतिशत भन्सार शुल्क लगाएका छन्। ट्रम्पले गत जुलाईको...

आज तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो लाग्ने

३ घण्टा अघि   सेतोपाटी

नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ। हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। आज...

आज कति पुग्यो अमेरिकी डलरको भाउ?

३ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ। यसैगरी युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ५५ पैसा र...

विशेष महाधिवेशनको बन्दसत्र बिहान १० बजेबाट, नाम दर्ता ८ बजेदेखि हुने

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान १० बजेदेखि सुरू हुने भएको छ। यसअघि बिहान ८ बजेदेखि हुने भनिए पनि महाधिवेशन प्रतिनिधिको दर्ता गर्ने क्रम बाँकी रहेको र खाजाको समय पनि छुट्याइएकाले दुई घन्टा ढिला गरी बन्द सत्र हुन...

जो जापानमा चलाउँछन् २७ वटा रेस्टुरेन्ट

३ घण्टा अघि   सेतोपाटी

रोबिन शेरचन ३८ वर्षअघि जापान गए। त्यो बेला उनी २१ वर्षका थिए। शंकरदेव क्याम्पसमा स्नातक तह पढ्दा पढ्दै जापानमा पुगेका उनले सुरूमा त्यहाँ जापानी भाषा पढे। रेस्टुरेन्ट लगायत विभिन्न ठाउँमा काम पनि गरे। सन् १९९५ मा उनले एक जापानी युवतीसँग मिलेर 'कल्चर स्कुल' सञ्चालनमा ल्याए। ...

'कुटुम्ब' ले काठमाडौं बुढानिलकण्ठमा दियो लाइभ प्रस्तुति

१२ घण्टा अघि   सेतोपाटी

सांगीतिक ब्यान्ड 'कुटुम्ब' ले काठमाडौंमा लाइभ लाइभ प्रस्तुति दिएको छ। शनिबार साँझ बुढानीलकण्ठ नगरपालिका–१३, चुनिखेल कौडोलस्थित '२९ रिसोर्ट एन्ड फार्म हाउस' मा 'कुटुम्ब' ले लाइभ प्रस्तुति दिएको हो। 'कुटुम्ब' ले नेपाली रैथाने तथा नेवारी संगीतको प्रवद्र्धन गर्दै आएको छ। कन्सर्टमा साँझ करिब ५ बजेदेखि राति...

गगन थापाको सम्बोधनको पूरा भिडिओ

१३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आइतबार काठमाडौंको भृकुटीमण्डपमा सुरू भयो।  विशेष महाधिवेशनको उद्घाटन सत्रमा कांग्रेस महामन्त्री गगन थापाले प्रमुख अतिथिका रूपमा सम्बोधन गरे।  हेर्नुहोस् पूरा भिडिओ।

हिमालयन च्यालेन्जर्स क्लासिकल चेस सुरु

१३ घण्टा अघि   सेतोपाटी

हिमालयन चेस एकेडेमीको आयोजनामा ‘हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस प्रतियोगिता’ आइतबार सुरु भएको छ, जसमा २८ वटा शैक्षिक संस्था (स्कुल र कलेज) का ३० जना खेलाडी सहभागि छन् । एकेडेमीको काठमाडौ महानगर ११ स्थित थापाथालीमा रहेको चेस हलमा आयोजित...

रास्वपा झापाका नेतासँग बालेन शाहको डेढ घन्टा कुराकानी

१३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता नियुक्त भएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पार्टी झापाका नेताहरूसँग डेढ घन्टा छलफल गरेका छन्। आइतबार ललितपुर–१०, ज्वागलस्थित आफ्नो सचिवालय सदस्य कुमार बेनको घरमा मेयर बालेनले रास्वपा झापा अध्यक्ष प्रकाश पाठक, सचिव शम्भु...

बन्दसत्र सोमबार बिहान १० बजे, ८ बजेदेखि प्रतिनिधि दर्ता सुरू हुने

१३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान १० बजेदेखि सुरू हुने भएको छ। यसअघि बिहान ८ बजेदेखि हुने भनिए पनि महाधिवेशन प्रतिनिधिको दर्ता गर्ने क्रम बाँकी रहेको र खाजाको समय पनि छुट्याइएकाले दुई घन्टा ढिला गरी बन्द सत्र हुन...

गगन थापाको उद्घाटन भाषणका १४ हाइलाइट्स

१३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दोस्रो विशेष महाधिवेशन उद्घाटन क्रममा आइतबार राति दिएको मन्तव्यका हाइलाइट्स — – अहिले यहाँ विशेष महाधिवेशन हुँदै गर्दा शीर्ष नेताहरू छलफलमा रहेको सुनेको छु। त्यो छलफलमा नेताहरूले हामी दुई जना महामन्त्रीको विषयमा नकारात्मक कुराहरू सुनाउनुभएको...