ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ नियुक्त
काठमाडौं । ज्योति क्यापिटल लिमिटेडको बिहीबार सम्पन्न सञ्चालक समितिको ४८ औं बैठकले प्राडा ध्रुवकुमार गौतम र सिए मन्दिप वशिष्ठलाई क्यापिटलको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागका प्राध्यापक डा.गौतमले रणनीतिक व्यवस्थापनमा विद्यावारिधि तथा व्यवस्थापन र...