विराटनगरले सुदूरपश्चिमलाई ११.५ ओभरमै हराएको क्षण (तस्बिरहरू)
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा शुक्रबार भएको महाभिडन्तमा विराटनगर किंग्सले सानदार जित निकालेको छ। एनपिएल अंक तालिकाको शीर्ष स्थानमा रहेको सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै विराटनगरले सनसनीपूर्ण जित निकालेको छ। १४८ रनको लक्ष्य १४ ओभरभित्र पूरा गर्नु पर्ने अवस्थामा ११.५...
