ट्रम्पलाई ग्रिनल्याण्ड कब्जा गर्नबाट रोक्न डेमोक्र्याटिक पार्टीले अमेरिकी संसदमा विधेयक ल्याउँदै
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड कब्जा गर्ने धम्की दिइरहेको बेला ग्रिनल्याण्डको सार्वभौमसत्ता रक्षाका लागि विपक्षी डेमोक्र्याटिक पार्टीले अमेरिकी संसदमा विधेयक ल्याउने भएको छ। ट्रम्पले पछिल्लो समयमा ग्रिनल्याण्ड किन्ने वा सहज तरिकाले अमेरिकी अधिनमा नआए कठोर कदम चाल्ने चेतावनी दिइरहेका छन्।...
