कहाँ हरायो लगानी दशक?
काठमाडौँ : सरकारले आगामी वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा ‘कृषिमा लगानी दशक’ हराएको छ। अघिल्लो सरकारले आर्थिक बर्ष २०८१।८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरेको थियो। सोही अनुसार तत्कालीन अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ ले बजेट वक्तव्यमा सरकारी, निजी, सहकारी तथा विकास...