काठमाडौंमा राजावादीको मोटरसाइकल र्याली (तस्बिरहरू)
काठमाडौंमा राजावादीहरूले मोटरसाइकल गरेका छन्। आइतबार राजावादीहरुले काठमाडौंको सुकेधारा क्षेत्रमा मोटरसाइकल र्याली निकालेका हुन्। र्यालीमा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका प्रकाशचन्द्र लोहनी लगायत सहभागी थिए। राजसंस्था पुनर्स्थापनाका लागि बिहीबार गठित 'संयुक्त जनआन्दोलन समिति' ले बिहीबार 'जनआन्दोलन' को घोषणा गरेको थियो।...