गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्ताव पारित
नेपाली कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ। शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सभापति थापालाई उम्मेदवार बनाएर चुनावमा जाने प्रस्ताव पारित गरेको हो। कार्यसमिति बैठकमा उपसभापति विश्वप्रकाश शर्माले उक्त प्रस्ताव राखेका थिए। उनले सभापति थापालाई प्रधानमन्त्री घोषणा...
