प्रधानमन्त्री ओलीले भने : नेपाल विश्व शान्तिका पक्षमा छ, आतङ्कवाद सह्य हुँदैन
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विश्व शान्तिका पक्षमा रहेको र सबै प्रकारका आतङ्कवादविरुद्ध नेपाल रहेको बताएका छन्। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको आज भएको भेटमा ओलीले आतङ्कवादी हमलाको भर्त्सना गरेका थिए। उनले नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई आफ्ना छिमेकी राष्ट्रहरूविरुद्ध आफ्नो...