दुई दशकपछि नेपथ्यले ल्यायो कर्णालीको गीत
लोकरक ब्यान्ड नेपथ्यले कर्णालीको सुसेली र सुस्केरालाई लामो अन्तरालपछि फेरि श्रोतासमक्ष प्रस्तुत गरेको छ। गीतको सूत्र फेला परेपछि दुई दशकसम्म लगातार त्यस भेगलाई पछ्याउँदै गायक अमृत गुरुङले तयार पारेको सिर्जना अर्थात् 'कर्नालीका छाइला' शनिबार राजधानीमा सार्वजनिक गरिएको हो। प्रकृतिसँग मिलेर सुदूर...