श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ
दाङमा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ परेकी छन्। बंगलाचुली गाउँपालिका-७ का ६५ वर्षीय पुनाराम सुनारी मगरको हत्या आरोपमा ५० वर्षीया संगीता सुनारी मगर पक्राउ परेकी हुन्। उनलाई इलाका प्रहरी कार्यालय भालुबाङ र प्रहरी चौकी हााँसिपुरबाट खटिएको टोलीले सोमबार राति पक्राउ गरेको...