आधा टिकटमा देउवाले हस्ताक्षर गर्नुभयो, बाँकीमा गगनले गर्नुहुन्छ, हामी मिलौं- मीन विश्वकर्मा
नेपाली कांग्रेसका निवर्तमान प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आउँदो निर्वाचनका लागि दुबै पक्ष मिलेर जानुपर्ने बताएका छन्। आइतबार साँझ सामाजिक सञ्जालमा लेख्दै पूर्वसभापति शेरबहादुर देउवा निकट विश्वकर्माले आउँदो निर्वाचनका लागि दुबै पक्ष मिल्नुपर्ने बताएका हुन्। उनले आधा टिकटमा देउवाले हस्ताक्षर...
