आज उपसभापति र महामन्त्रीसँग छलफल गर्दै देउवा
काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति र महामन्त्रीहरूसँग छलफल गर्दैछन्। देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्का र उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई शनिबार बिहान ९ बजे आफ्नै निवासमा बोलाएका छन्। उनीहरूबीच आसन्न महाधिवेशनको कार्यतालिका र विधान...
