विश्वप्रकाश शर्माले ३ कारण देखाउँदै भने– वैशाखमा चुनाव गर्नुपरे पनि स्वाभाविक रूपमा लिनुपर्छ
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वैशाखमा चुनाव गर्नुपरे पनि स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन्। फागुन २१ को चुनावी मितिप्रति आफूहरू प्रतिबद्ध भए पनि जेनजी समूहलाई अपनत्वमा गाँस्न, विश्वसनीय चुनावी वातावरण बनाउन र हिमाली क्षेत्रलाई सहज बनाउन वैशाखमा चुनावमा गर्नुपरे पनि स्वाभाविक...
