विश्व टिम टेबलटेनिस च्याम्पियनसिप छनोटमा नेपाल शीर्ष स्थानमा
नेपाली पुरुष टोली विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि भइरहेको दक्षिण एसियाली छनोट प्रतियोगिताको पहिलो दिन बुधबारको खेल सकिँदा शीर्ष स्थानमा छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा नेपालले ३ खेल खेलेकोमा सबैमा जित रच्यो । ५ टिम सहभागी राउन्ड रोविन...