४३२ पुग्यो रंगशालामा नाम दर्ता गराउने परिवारको संख्या
बस्तीमा डोजर चलाइएपछि लाखापाखा लागेका सुकुम्बासीहरू सरकारको सम्पर्कमा आइरहेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विवरण संकलनको काम भइरहेको छ। अहिलेसम्म ४३२ परिवारले विवरण दर्ता गराएका छन्। यो साँझ ५ बजेसम्मको विवरण हो। प्रधानमन्त्री बालेन शाहले सुरक्षा बल प्रयोग गरी थापाथली, गैरीगाउँ,...
