काव्यसँग राजेश पायल राईको ‘सैयाको मोयाजाल’
गायिका काव्य आचार्य नयाँ गीत सहित बजारमा आएकी छिन्। काव्यले यसपटक गायक राजेश पायल राईसँग युगल गायन गरेकी छिन्। गायिका आचार्य र राईको स्वरमा ‘सैयाको मोयाजाल’बोलको गीत सार्वजनिक भएको हो। सार्वजनिक गीत सिएल शर्माले लेखेका हुन्। पुस्कर खत्रीको संगीत संयोजन...