इरानसँग ३ गोलले नेपाल पराजित
काठमाडौँ : नेपाल त्रिकोणात्मक अन्ताराष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको पहिलो खेलमा आज इरानसँग ३-० ले पराजित भएको छ। भारतको सिलोङमा भएको खेलको पूर्वार्ध गोलरहित बराबरीमा टुंगिए पनि उत्तरार्धमा सुरुवातमै नेपाल कमजोर सावित भयो। ४९ औं मिनेटमा विमला विकलाई बिट गर्दै इरानले...
