जन्तीबस दुर्घटनामा ८ जनाको मृत्यु, सबैको खुल्यो पहिचान
बैतडीमा भएको जन्तीबस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ। यसअघि ६ जनाको मृत्यु भएकामा थप दुई घाइतेको मृत्यु भएको प्रहरीले जनाएको छ। बैतडीका प्रहरी प्रमुख डिएसपी दीपककुमार रायका अनुसार हाल ४३ जना घाइते छन्। यसअघि बझाङको बित्तडचिर गाउँपालिका – ७ का...
