के नेपालले 'मध्य युरोपेली जाल' बाट सिक्ला?
अहिले नेपालमा नयाँ दलहरू गठन क्रमसँगै थकित र परम्परागत राजनीतिका नसाहरूमा उत्साह भरेको देखिएको छ। दशकौंसम्म पालैपालो प्रधानमन्त्री फेरिँदै जाने, योजनाबद्ध विकास नहुने र निराशा गहिरिँदै गएको अवस्थाबाट थाकेका जनतालाई यी 'नयाँ शक्तिहरू' आशाको त्यान्द्रो लाग्नु स्वाभाविक हो। यसो हुँदाहुँदै पनि, यो...
