दुई भारतीय नागरिक सहित ४ युवा ब्राउन सुगरसहित पक्राउ
बर्दिया प्रहरीले लागुऔषध ब्राउन सुगर सहित चार युवालाई पक्राउपछि सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा दुई जना भारतीय नागरिक पनि छन्। भारत उत्तर प्रदेश खिरी तिकुनियाका २६ वर्षीय विजय सिंह र सोही ठाउँकै ३५ वर्षीय तेजेन्द्र कुमार पक्राउ परेका हुन्। बर्दियाका...
