बजेटको प्रभावकारिताको विषयमा अब समीक्षा आवश्यक: महालेखा नियन्त्रक
महालेखा नियन्त्रक शोभाकान्त पौडेलले वित्तीय व्यवस्थापनको प्रमुख चुनौतीको रूपमा बजेट निर्माण प्रक्रियामा अपर्याप्त ज्ञानलाई चिन्हित गरेका छन्। उनले सरकारले प्रत्येक वर्ष करिब ११ खर्ब रूपैयाँ राजस्व संकलन गरे पनि १९–२० खर्ब रूपैयाँको बजेट बनाउने कार्यले वित्तीय व्यवस्थापनमा कठिनाइ सिर्जना गरेको...
